ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु - Pahilo Online

ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु

writer

सुनसरीे । सुनसरीको बराहक्षेत्र नगरपालिका ८ सुक्रबारे कोशी बाध स्थितमा ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुदा चालकको मृत्यु भएको छ । आज दिउँसो १ बजेको समयमा बराहक्षेत्र नगरपालिका ६ नया बस्ति घर भएका सुर्य नारायण मण्डलले आफ्नो को २ त ५०२७ नम्बरको ट्याक्टर सुक्रबारे तर्फ जोत्न लैजादै गर्दा पल्टिएर दुर्घटना भएको थियो । दुर्घटनामा परेर चेपीएको अवस्थामा आफन्तले देख्नासाथ उपचारकोलागी बिपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा लगेकोमा उपचारको क्रममा सवा २ बजेको समयमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes