समाचार
सेवामा अझै सुधार गर्न मोरङ प्रहरीलाई सुझाव
आईतवार, १ मंसिर २०७६, २२:३९
मोरङ । जिल्ला प्रहरी मोरङले शनिबार सुन्दरहरैँचामा आयोजना गरेको सार्वजनिक सुनवाईमा नागरिकहरूले प्रहरीमा अझै सुधार ल्याउन सुझाव दिएका छन् । एक नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्की, प्रदेश
विराटनगर बिमानस्थलको बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्ने तयारी
आईतवार, १ मंसिर २०७६, १९:०७
विराटनगर । विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत चरणमा पुगेको छ । बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्न बिराटनगरमा छलफल गर्ने अन्तिम तयारी शुरु भएको मन्त्रालयले जनाएको हो । डिपिआर
जग्गाको विषयलाई लिएर २ जना भाइको कुटपिटबाट दिदीको मृत्यु
शनिबार, ३० कार्तिक २०७६, २३:०६
कानेपोखरी । मोरङको कानेपोखरी–१,होक्लाबारीमा दुई जना भाइको कुटपिटबाट दिदीको मृत्यु भए पछि दुईजना भाईलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले शनिबार ५१ वर्षीय विजय किस्कु र उनको भाइ ३२ वर्षीय
विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान
शनिबार, ३० कार्तिक २०७६, २२:५९
काठमाडौं । विश्वकप छनोटअन्तर्गत कुवेतविरुद्ध खेल्नका लागि नेपाली राष्ट्रिय फुटबल टोली भुटान प्रस्थान गरेको छ । शनिबार अखिल नेपाल फुटबल संघ (एन्फा)ले २३ सदस्यीय टोलीलाई बिदाइ गरेको हो । सन्
उर्लाबारी राजघाटका बनभोज गएको टोलीको बस दुर्घटना, १० जना घाइते
शनिबार, ३० कार्तिक २०७६, २१:०९
मोरङ । मोरङको उर्लाबारी राजघाटका स्थानीय बनभोजका लागि गएको बस दर्घटनामा परेको छ । दुर्घटनामा १० जना घाईते भएका छन् । मेची राजमार्ग अन्तर्गत इलामको कोल्बुङ्ग्मा भएको दुर्घटना भएको हो
इलामको सन्दकपुरमा भारतीय नियन्त्रणमा रहेको नेपाली भूमिमा राष्ट्रिय झन्डा फहरायो
शनिबार, ३० कार्तिक २०७६, २०:५३
इलाम । इलामको सन्दकपुर गाउँपालिका वडा नम्बर ४ मा भारतीय सिमा सुरक्षा बल (एसएसबी) सँग प्रतिकार गर्दै भारतले अतिक्रमण गरेको भूमिमा अनेरास्ववियु इलाम जिल्ला कमिटीले शनिवार नेपालको राष्ट्रिय झन्डा फहराएको
मोरङ कारागारमा अहेव पद रिक्त हुदाँ कैदीबन्दीको उपचारमा समस्या
शनिबार, ३० कार्तिक २०७६, ०९:३६
मोरङ । बैंक कसुर मुद्दामा मोरङ जिल्ला कारागारमा कैद भक्तानी गरिरहेका लेटाङ ३ मोरङका २८ वर्षीय असोक राईको असोज ९ गते मृत्यु भयो । कारागार प्रशासनका अनुसार वैशाखमा जिल्ला कारागार मोरङ
डम्पिङसाइटको जग्गा टुङ्गो नलाग्दा वडा कार्यालयअघि फोहोरको डंगुर
शनिबार, ३० कार्तिक २०७६, ०९:२६
झापा । गौरादह नगरपालिकाले चालु आर्थिक वर्षमा डम्पिङ साइट निर्माणका लागि बजेट छुट्याए पनि कहाँ बनाउने भन्ने टुंगो लागेको छैन। स्थानबारे छलफल भए पनि यकिन हुन नसक्दा बजेट कार्यान्वयनमा ढिलाई
मिक्लाजुङको चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु
शनिबार, ३० कार्तिक २०७६, ०९:२२
मोरङ । आन्तरिक पर्यटनको सम्भावना रहेको मोरङको मिक्लाजुङ गाउँपालिका–२ मा अवस्थित चुली पोखरीको प्रचारप्रसार र प्रवर्द्धनको प्रयास सुरु भएको छ। गाउँपालिकाका अध्यक्ष, वडाध्यक्ष तथा त्यस क्षेत्रका प्रदेशसभा सांसदको संयुक्त पहलमा
चीनमा एक आवासीय भवनमा आगलागी हुदाँ पाँचको मृत्यु, तीन घाइते
शुक्रबार, २९ कार्तिक २०७६, २३:२९
पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् । स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस
