समाचार
संखुवासभाको मकालुमा ६४ र खाँदबारी ३ मा ७० प्रतिशत मतदान
शनिबार, १४ मंसिर २०७६, २२:०५
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकामा अध्यक्ष पदका लागि भएको निर्वाचनमा ६४ दशमलव १५ प्रतिशत मत खसेको छ । खाँदबारी नगरपालिका ३ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा ७० प्रतिशत मत
साझेदारीमा विभिन्न आयोजना सम्पन्न गर्ने गरी लगानी सम्मेलन वैशाखमा आयोजना हुने
शनिबार, १४ मंसिर २०७६, २१:४६
विराटनगर । स्वदेशी तथा विदेशी लगानीकर्तासंग साझेदारीमा विभिन्न आयोजना सम्पन्न गर्ने गरी प्रदेश १ सरकारले आगामी वैशाखमा लगानी सम्मेलन गर्ने भएको छ । सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको बिहीबार
मेची अञ्चल अस्पतालमा चिकित्सक अभाव हुदाँ उपचार सेवा पाउनै मुस्किल
शनिबार, १४ मंसिर २०७६, २०:५७
बिर्तामोड । मेची अञ्चल अस्पतालमा दरबन्दीका आधा डाक्टर पनि नहुँदा बिरामीलाई उपचार सेवा पाउनै मुस्किल भएको छ । उनीहरू घण्टौं लाइन बसेपछि मात्र डाक्टर भेट्न पाउँछन । अञ्चल अस्पतालमा दैनिक ५ सयभन्दा
ए डिभिजन लिग– पहिलो खेलमा मच्छिन्द्र र ब्रिगेड ब्वाइज भिड्ने
शुक्रबार, १३ मंसिर २०७६, २३:४९
काठमाडौं । सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल मच्छिन्द्र क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच हुने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयमा शुक्रबार भएको टाइसिट
प्रजातन्त्र पक्षधरलाई समर्थन गरेको भन्दैचीनले दियो अमेरिकालाई कारवाहीको चेतावनी
शुक्रबार, १३ मंसिर २०७६, २३:४२
काठमाडौं । अमेरिकाले हङकङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारीहरूलाई समर्थन गरेको भन्दै अमेरिकाविरुद्ध चीनले कडा कारबाही गरिने चेतावनी दिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हङ्कङ स्वायत्ततालाई समर्थन गर्ने कानुनमा हस्ताक्षर गरेपछि
धरान उपनिर्वाचनमा तीन घेराको सुरक्षा व्यवस्था
शुक्रबार, १३ मंसिर २०७६, २३:३५
निर्वाचन अवधिभर मतदान स्थलमा तीन घेराको सुरक्षा व्यवस्था हुनेछ। पहिलो सुरक्षा घेरामा प्रहरी रहनेछन् भने मतदान केन्द्र बाहिर सशस्त्र प्रहरीको सुरक्षा घेरा हुनेछ। सहायक निर्वाचन अधिकृत निधिराम दाहालका अनुसार प्रत्येक
भीरबाट खस्दा ताप्लेजुङमा १ को मृत्यु
शुक्रबार, १३ मंसिर २०७६, २३:२३
ताप्लेजुङ । ताप्लेजुङ सिदिङवा गाउँपालिका ५ लिम्बुदिनबस्ने ५५ बर्षीय जयबहादुर इदिङगो लिम्बुको भीरबाट लडी मृत्यु भएको छ। हिजो साँझ साढे ७ बजे लिम्बु आङखोपबाट घरफर्कने क्रममा आङखोपस्थित नाकेडाँडा भिरगोरेटो बाटोमा
बलात्कारको आरोप लागेका ’सिद्धबाबा’ प्रहरी हिरासतमा
शुक्रबार, १३ मंसिर २०७६, २३:१६
सुनसरी । बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउ गरेको छ। सुनसरीको चतरास्थित आफ्नो आश्रमबाट हराएका भनिएका उनलाई जिल्ला प्रहरी कार्यालय, सुनसरीमा राखिएको छ। बलात्कार आरोप लागेसँगै आश्रमबाट
धनकुटामा ट्याक्टर दुर्घटना हुदा चालक र सह चालक दुवैको मृत्यु
शुक्रबार, १३ मंसिर २०७६, २३:०९
धनकुटा । धनकुटा नगरपालिका १ हिले स्थित कोशीराजमार्गमा ट्याक्टर दुर्घटनाहुदा सोहि ट्याक्टरका चालक धनकुटासिंजालीगाउबस्ने ४० बर्षीय राजकुमार मगर र सहचालक सोही स्थान बस्ने २७ बर्षीय दलबहादुर सिंजाली मगरको मृत्यु भएको
संखुवासभामा विद्युत् सर्ट भई आगलागीबाट १५ लाख बढीको क्षति
शुक्रबार, १३ मंसिर २०७६, २२:५५
संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका ३ मा विद्युत् सर्ट भएर आगलागी हुँदा १५ लाख बढीको क्षति भएको छ। विद्युत सर्ट भएर आगलागी हुँदा सभापोखरी २ ज्यामिरेका ध्वजवीर राईको घर जलेर
