समाचार
चैनपुर नगरपालिका–२ का वडाध्यक्ष काजी शेर्पाको निधन
शुक्रबार, १३ मंसिर २०७६, २२:४७
संखुवासभा । चैनपुर नगरपालिका–२ का अध्यक्ष काजी शेर्पाको निधन भएको छ। नगर प्रमुख भरत खत्रीका अनुसार वडाध्यक्ष शेर्पाको बिहीबार राति १२ बजे उनकै निवास मयुममा निधन भएको हो। क्यान्सर रोगबाट
उदयपुरमा हतियार सहित १ जना पक्राउ
शुक्रबार, १३ मंसिर २०७६, ०३:०८
उदयपुर । उदयपुर बेलका ३ सातपत्रे स्थानबाट १९ बर्षीयमनोज खत्री हतियार सहित पक्राउ परेका छन । ईलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला बाट खटिएको प्रहरी टोलीले खत्रीलाई १ थान कटुवा पेस्तोल
लागुऔषध सहित १ जना पक्राउ
शुक्रबार, १३ मंसिर २०७६, ०३:०३
मोरङ । मोरङकानेपोखरी गाँउपालिका ६ बस्ने २३ बर्षीय सिमनमगर लागुऔषध सहित पक्राउ परेका छन । हिजो राती पउने ११ बजे प्रहरी चौकी र माईलोबाट गस्तीमा खटिएको प्रहरी टोलीले सोही स्थानबाट
दोस्रो खेलमा भारतसँग नेपाल सोझो सेटमा पराजित
शुक्रबार, १३ मंसिर २०७६, ०३:००
काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत महिला भलिबलको दोस्रो खेलमा नेपाल पराजित भएको छ । त्रिपुरेश्वरस्थित राखेप कभर्ड हलमा बिहिबार भएको खेलमा नेपाल भारतसँग ३–० को
भीरबाट लडेर १ महिलाको मृत्यु
बिहीबार, १२ मंसिर २०७६, १७:३३
ओखलढुंगा । चिसंखुगढि गाँउपालिका ८ जुकेपानी बस्ने ४८ बर्षीया अन्जुराईको भीरबाट लडेर मृत्यु भएको छ। गए राती को समयमा रुम्जाटारबाट घरतर्फ आउने क्रममा चिसंखुगढि ७ धनमुडा स्थितमा रहेकोभीरबाट अन्दाजी २०
थ्री स्टारलाई सडन डेथमा हराउँदै एपिएफ फाइनलमा
बुधबार, ११ मंसिर २०७६, २३:३३
काठमाडौं । नेपाल एपिएफ क्लब चन्द्रागिरी मेयर गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ । रुस्लान थ्री स्टार क्लबलाई सडन डेथमा हराउँदै एपिएफ उपाधि नजिक पुगेको हो । शुक्रबार हुने फाइलनमा
१३ औं साग भलिबलमा नेपाली महिला टोलीको बिजयी सुरुवात
बुधबार, ११ मंसिर २०७६, २३:२९
काठमाडौँ । नेपाली महिला भलिबल टोलीले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा बिजयी सुरुवात गरेको छ । बुधबार भएको उद्घाटन खेलमा नेपालले बंगलादेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै सुखद
इराक राजधानी बगदादमा बम विष्फोटमा परी ६ जनाको मृत्यु
बुधबार, ११ मंसिर २०७६, २३:२२
इराकमा भएको बम बिस्फोटमा ६ जनाको मृत्यु भएको छ । राजधानी बगदादका तीन छुट्टाछुट्टै स्थानमा भएको बिस्फोटमा परेर १५ जना घाइते भएका छन् । उत्तरी बगदादमा मोटरसाइकमा बिस्फोट हुँदा तीन
लागुऔषध गाँजा सहित १ जना पक्राउ
बुधबार, ११ मंसिर २०७६, २३:१६
उदयपुर । उदयपुरत्रियुगा नगरपालिका ६ स्थितबाट २१ बर्षीय रामकुमारसदा लागुऔषध गाँजा सहित पक्राउ परेका छन । आज दिउसो साढे १ बजे प्रहरी चौकी लालपत्ताबाट चेकिङमा खटिएको प्रहरी टोलीले कटारी बाट
प्रदेश १ मा यो बर्ष धान उत्पपादनमा ५ प्रतिशतले गिरावट
बुधबार, ११ मंसिर २०७६, २३:१४
विराटनगर । प्रदेश १ मा यो वर्ष धानको उत्पादन अघिल्लो वर्षको तुलनामा प्रदेश १ मा ५ दशमलव २५ प्रतिशतले धानको उत्पादनमा गिरावट आएको हो । प्रदेश अन्तरगत पर्ने १४ जिल्लाको
