भीरबाट खस्दा ताप्लेजुङमा १ को मृत्यु - Pahilo Online

भीरबाट खस्दा ताप्लेजुङमा १ को मृत्यु

writer

ताप्लेजुङ । ताप्लेजुङ सिदिङवा गाउँपालिका ५ लिम्बुदिनबस्ने ५५ बर्षीय जयबहादुर इदिङगो लिम्बुको भीरबाट लडी मृत्यु भएको छ। हिजो साँझ साढे ७ बजे लिम्बु आङखोपबाट घरफर्कने क्रममा आङखोपस्थित नाकेडाँडा भिरगोरेटो बाटोमा अचानक लडी अन्दाजी ६ सय मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको भनि निजका आफन्तले प्रहरीमा खबर गरेका थिए । घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई कानुनी कारबाही भएको उक्त कार्यालयले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes