समाचार
फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेकपाका बीरबहादुर कुरुम्बाङ
मंगलवार, १७ मंसिर २०७६, ०९:४५
पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वीरबहादुर कुरुम्बाङ विजयी हुनुभएको छ । कुरुम्बाङले निकटतम प्रतिस्पर्धीभन्दा ८०६ मतको अन्तरले विजय हासिल गरेका हुन्। आइतबार राति सम्पन्न मतपरिणामानुसार
धरानमा कम्युनिष्टको लालकिल्ला भत्काउदै कांग्रेसका तिलक राई विजयी
मंगलवार, १७ मंसिर २०७६, ०९:३९
सुनसरी । कम्युनिष्टको लालकिल्ला भनेर चिनिने धरानको प्रमुख पदमा नेपाली काङ्ग्रेसका तिलक राइले ऐतिहासिक जित दर्ता गरेका छन्। २०४६ सालपछाडि भएका जस्तोसुकै चुनावमा बामपन्थीले जित्दै आएको धरानमा योपटक भने प्रमुख
अतिथिलाई लगाइदिने खादा र ब्याजको रकमले खाद्यान्न बितरण
सोमबार, १६ मंसिर २०७६, २२:२०
शनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका वडा नम्बर ८ मा स्थापित प्रभात सामुदायिक युवा क्लबले आफ्नो २५ औं स्थापना दिवसको अबसर पारेर साता ब्यापी कार्यक्रम आयोजना गरि रजत महोत्सव मनाएको
शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष बनिन्
सोमबार, १६ मंसिर २०७६, ०७:२९
खोटाङ । शनिबार सम्पन्न भएको उपनिर्वाचनबाट साकेला गाउँपालिका ३ खिदिमाको वडाध्यक्षमा निर्वा्चित सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की शिवकला पहिलो महिला वडाध्यक्ष बनेकी हुन्। शिवकला राई खोटाङकै पहिलो महिला वडाध्यक्ष
संखुवासभाको मकालु गाउँपालिकामा नेकपाका तेजबहादुर पोख्रेल विजयी
सोमबार, १६ मंसिर २०७६, ०७:१०
संखुवासभा । संखुवासभाको मकालु गाउँपालिकाको अध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तेजबहादुर पोख्रेल विजयी भएका छन्। उनले ३ हजार ०१८ मत ल्याएर विजयी भएका छन्। नेकपाका
सरकार विरोधी आन्दोलन चर्किएपछि इराकी प्रधानमन्त्री महदीको राजीनामा
सोमबार, १६ मंसिर २०७६, ००:१७
काठमाडौं । इराकी प्रधानमन्त्री अडेल अब्दुल महदीले पदबाट राजीनामा दिएका छन् । पछिल्ला दिनहरुमा राजधानी बगदाद र दक्षिणी इराकमा सरकार बिरोधी गतिविधिहरु बढ्दै गएपछि प्रधानमन्त्री अब्दुल महदीले पदबाट राजीनामा दिएका
भीरबाट लड्दा १ मानसिक सन्तुलन गुमाएका नाबालकको मृत्यु
आईतवार, १५ मंसिर २०७६, ००:२५
उदयपुर । उदयपुर लिम्चुङबुङ गाँउपालिका ३ सिम्ले बस्ने भरतबहादुर मगरको छोरा १० बर्षीय ओपे भन्ने गणेशबहादुर मगरको भीरबाट लडी मृत्यु भएको छ। हिजो बेलुका ०६ बजे लिम्चुङबुङ बाह्रा जंगलको धारापानी
इराकमा भ्रष्टाचारविरोधी प्रदर्शनमा थप १५ जनाको मृत्यु, १०० जना घाइते
आईतवार, १५ मंसिर २०७६, ००:१५
बग्दाद । इराकमा भएको भ्रष्टाचारविरोधी प्रदर्शनका क्रममा भएका झडपमा परी थप १५ जनाको मृत्यु भएको छ प्रदर्शनकारी र सरकारी सुरक्षाकर्मीबीच शुक्रबार भएका झडपमा परी अरु १०० भन्दा बढी घाइते भएको
पुलिस क्लबलाई पराजित गर्दै एपीएफलाई चन्द्रागिरी गोल्डकपको उपाधि
आईतवार, १५ मंसिर २०७६, ००:०६
काठमाडौं । विभागीय टाली नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्को विभागीय टाली नेपाल एपीएफ क्लबले तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा एपीएफले
धरानमा ५९ प्रतिशत मत खस्यो, साँझ ५ बजेसम्म मतदान
शनिबार, १४ मंसिर २०७६, २३:५०
सुनसरी । धरान उपमहानगरपालिकामा प्रमुख र वडा ७ को वडाध्यक्षकालागि भएको उपनिर्वाचनमा शनिबार ५९ प्रतिशत मतदान भएको छ । साँझ ५ बजेसम्म मतदान भएको धरानका २८ मतदान स्थलका ९९ मतदान
