सुरुङ भित्र काम गर्दा ढुङ्गाले लागेर ३ जना कामदार घाईते - Pahilo Online

सुरुङ भित्र काम गर्दा ढुङ्गाले लागेर ३ जना कामदार घाईते

writer

संखुवासभा । संखुवासभाको मकालु गाउँपालिका ५ आम्राङमा रहेको अरुण तेस्रो जलविद्युत आयोजनाको अडिट टु सुरुङ भित्र काम गर्ने क्रममा माथिबाट झरेको ढुङ्गाले लागेर ३ जना कामदार घाईते भएका छन् । शुक्रबार बिहानको राती साढे २ बजेको समयमा देश भारत आसाम नलबारी बस्ने वर्ष २३ को भाजिदिन अली, देश भारत जिल्ला बर्बता बस्ने वर्ष २६ को हस्तम अली र देश भारत जिल्ला अलिकाद्वार बस्ने वर्ष २८ को अबुद कर माथिबाट झरेको ढुङ्गाले लागेर गम्भिर घाईते भएका हुन् । घाईते तिनैजनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes