समाचार Archives - Page 248 of 331 - Pahilo Online
तेस्रो संस्करणको ‘सताक्षी गोल्ड कप’ फागुन १ गतेदेखी हुने

तेस्रो संस्करणको ‘सताक्षी गोल्ड कप’ फागुन १ गतेदेखी हुने

आईतवार, १३ पुष २०७६, २३:५०

झापा । झापाको झिलझिलेमा फागुन १ गतेदेखी तेस्रो संस्करणको सताक्षी गोल्ड कप हुने भएको छ । पूर्वको धार्मीक तथा पर्यटकीयस्थल सताक्षीधाममा शनिबार पत्रकार तथा बनभोज कार्यक्रमको आयोजना गरेर तेस्रो गोल्ड

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

इजिप्टमा भएको सवारी दुर्घटनामा २८ मजदुरको मृत्यु

आईतवार, १३ पुष २०७६, २३:४५

काठमाडौं । इजिप्टमा भएको सवारी दुर्घटनामा २८ जनाको मृत्यु भएको छ । राजधानीका दुई छुट्टाछुट्टै स्थानमा भएका दुर्घटनामा मजदुरहरुको मृत्यु भएको समाचारमा जनाइएको छ । एक मिनी बस र मजदुर

सोलुखुम्बुको दिप्लीघाटस्थित दूधकोशी नदीमा मोटरेवल पुल बन्ने

सोलुखुम्बुको दिप्लीघाटस्थित दूधकोशी नदीमा मोटरेवल पुल बन्ने

आईतवार, १३ पुष २०७६, २३:४१

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको थुलुङदुधकेशी र सोताङ गाउँपालिका जोड्ने दिप्लीघाटस्थित दूधकोशी नदीमा निर्माण हुने मोटरेवल पुलको शिलान्यास गरिएको छ। शनिबार एक कार्यक्रमका बीच उक्त पुलको शिलान्यास गरिएको हो। सोलुखुम्बुका संघीय

किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन आइरन र फोलिक एसिड वितरण गरिने

किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन आइरन र फोलिक एसिड वितरण गरिने

आईतवार, १३ पुष २०७६, २३:३७

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरका किशोरीहरुलाई रगतको कमि हुनबाट जोगाउन निःशुल्क रुपमा आइरन र फोलिक एसिड वितरण गरिने भएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आज महिला स्वास्थ्य स्वयम्सेविका

ताप्लेजुङ र सुनसरीबाट पेस्तोल र बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

ताप्लेजुङ र सुनसरीबाट पेस्तोल र बिष्फोटक पदार्थ सहित २ जना पक्राउ

आईतवार, १३ पुष २०७६, २३:२६

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका २ खोक्लिङका ३१ बर्षीय चन्द्र बहादुर बस्नेत १ थान कटुवा पेस्तोल र बिष्फोटक पदार्थ सहित पक्राउ परेका छन् । बस्नेतको घरमा हतियार तथा बिष्फोटक पदार्थ

ओखलढुङ्गामा प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा ८ हजार घर पुनर्निर्माण

ओखलढुङ्गामा प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा ८ हजार घर पुनर्निर्माण

आईतवार, १३ पुष २०७६, २३:२२

ओखलढुंगा । ओखलढुङ्गामा पुननिर्माण प्राधिकरण स्थापनाको चौथो वर्ष बित्दा जिल्लामा निजी आवास निर्माणमा करिब ६ अर्ब रुपैयाँ खर्च भएको छ । नेपाल सरकारतर्फ कुल ५ अर्ब ८२ करोड ३७ लाख ५०

नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी

नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी

आईतवार, १३ पुष २०७६, १७:१९

चितवन । शुक्रवार चितवनको रत्ननगरमा सम्पन्न जेसीजको ४६ औं राष्ट्रिय महाधिबेशनमा पथरी शनिश्चरे मोरङका जेसी अशोक शंकर नेपाल जेसीज बर्ष २०२० को राष्ट्रिय अध्यक्षमा विजयी भएका छन् । नवनिर्वाचित शंकरले

विप्लवका इन्चार्जसहित ४ जना नेता पक्राउ

विप्लवका इन्चार्जसहित ४ जना नेता पक्राउ

शनिबार, १२ पुष २०७६, २३:५९

इटहरी । नेत्रविक्रम चन्द विप्लव समूहकी केन्द्रीय सदस्य तथा मेची–कोशी व्यूरो इञ्चार्ज उमा भुजेलसहित ४ जना नेता पक्राउ परेका छन्। नेकपा बिप्लवको मेचीकोशी इन्चार्जसहित ४ जनालाई प्रहरीले बिराटनगरबाट पक्राउ गरेको

मुआब्जा विवादका कारण अवरुद्ध अरुण प्रवेश मार्ग तीनदिनपछि खुल्यो

मुआब्जा विवादका कारण अवरुद्ध अरुण प्रवेश मार्ग तीनदिनपछि खुल्यो

शनिबार, १२ पुष २०७६, २३:५१

संखुवासभा । संखुवासभामा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत्त परियोजना प्रवेशमार्ग ३ तीनदिनपछि सहमतिमा खुलेको छ। प्रवेश मार्गको छयाङकुटी–पुखुवा सडकखण्डका पीडितले मुआब्जा नपाएको भन्दै अनिश्चितकालीन सडक बन्द गरेर आन्दोलनमा उत्रिएका

आगलागीबाट जलेर १ को मृत्यु

आगलागीबाट जलेर १ को मृत्यु

शनिबार, १२ पुष २०७६, २१:५६

मोरङ । मोरङ ग्रामथान गाँउपालिका ४ बस्नेपारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सवा

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles