आगलागीबाट जलेर १ को मृत्यु - Pahilo Online

आगलागीबाट जलेर १ को मृत्यु

writer

मोरङ । मोरङ ग्रामथान गाँउपालिका ४ बस्नेपारस सरदारको बारीमा रहेको गोठमा अचानक आगलागी हुदा ७५ बर्षीय रामबहादुर सार्कीको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। हिजो बेलुका सवा ७ बजे फुसको छाँनो भएको गोठमा आगलागी हुदाँ सरदारको खेतबारी हेरचाह गर्न उदयपुर घरभईसोही गोठमा बस्दै आएका सार्कीको आगोले जलेर मृत्यु भएको सोही कार्यालयले जनाएको हो ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes