समाचार
तेह्रथुममा घर बनाउने क्रममा लडेर १ जनाको मृत्यु
मंगलवार, १५ पुष २०७६, १७:१७
तेह्रथुम । तेह्रथुमको छथर गाउँपालिका १ का ७२ बर्षीय नर बहादुर लिम्बुको घर बनाउने क्रममा घरको १ तला माथीबाट लडेर मृत्यु भएको छ । सोमवार बिहान ८ बजे आफ्नै घर
भोजपुरमा बलेरो पल्टदा चालकको मृत्यु
मंगलवार, १५ पुष २०७६, १७:१४
भोजपुर । भोजपुरको षडानन्द नगरपालिका १० खोट डाँडामा बलेरो पल्टदा १ जनाको मृत्यु भएको छ । सोमवार अपरान्ह पौने ५ बजेको समयमा खोट डाँडाबाट धरान तर्फ सुन्तला बोकेर आउँदै गरेको
सिंहवाहिनीमा नयाँ व्यवस्थापन समितीको पूर्णता
मंगलवार, १५ पुष २०७६, १६:५८
पथरी शनिश्चरे । पथरीशनिश्चरे १० मा रहेको सिंहवाहिनी माध्यमिक विद्यालयको नयाँ व्यवस्थापन समितिले पुर्णता पाएको छ। समितीका निवर्तमान अध्यक्ष टंक प्रसाद भण्डारी दोश्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन भए सँगै
मगर संघले विविध कार्यक्रमका साथ ५०१४ औँ नया वर्ष मनाउने
मंगलवार, १५ पुष २०७६, ०१:०७
पथरीशनिश्चरे । नेपाल मगर संघ पथरीशनिश्चरेले माघ १ गते ५०१४ औं नयाँ वर्ष विविध कार्यक्रमका साथ मनाउने भएको छ । आइतबार मोरङ्गको पथरीमा पत्रकार सम्मेलन मार्फत माघ १ गते विभिन्न
घुससहित सशस्त्र प्रहरी जवान पक्राउ
मंगलवार, १५ पुष २०७६, ०१:००
विराटनगर । विराटनगर बस पार्कबाट घुससहित सशस्त्र प्रहरी जवान पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीको टोलीले विराटनगर–११ बसपार्कबाट सशस्त्र प्रहरी जवान सचितनारायण विश्वासलाई घुससहित पक्राउ गरेको हो
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा एनआरटी मछिन्द्रसँग १–० गोल अन्तरले पराजित, फ्रेन्ड्ससँग मनाङ बराबरीमा रोकियो
सोमबार, १४ पुष २०७६, २२:११
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा मछिन्द्र क्लबले तेस्रो जित निकालेको छ । सोमबार भएको खेलमा न्युरोड टिम एनआरटीलाई १–० गोल अन्तरले पराजित गर्दै मछिन्द्रले तेस्रो जित निकालेको
बलात्कार आरोप लागेका कृष्णदासलाई तीन लाख धरौटीमा छोड्न अदालतको आदेश
सोमबार, १४ पुष २०७६, १९:११
विराटनगर । अनुयायीमाथि बलात्कार आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई धरौटीमा छोड्ने आदेश दिएको छ । जिल्ला अदालत सुनसरीले सोमबार गिरीलाई तीन लाख धरौटीमा छोड्ने आदेश दिएको हो ।
सन् २०१९ का विश्व चर्चित १९ घटना
सोमबार, १४ पुष २०७६, १७:२७
मोरङ्ग । वर्ष सन् २०१९ मा पनि राजनीतिक घटनाक्रमहरु नै बढी चर्चामा रहे भने केही ठूला दुःखद घटनाले विश्वलाई स्तब्ध बनायो । विशेष गरेर अमेरिका र बेलायतको राजनीतिले विश्वका सञ्चारमाध्यमहरु
धनपालथानमा ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु
सोमबार, १४ पुष २०७६, १६:४०
मोरङ । मोरङको धनपालथान गाउँपालिका ४ कर्सियामा आईतवार साँझ साँढे ६ बजे ट्याक्टरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ जादै गरेको को ३८ प १७७ नम्बरको
फागुनमा स्ववियुको चुनाव गर्ने त्रिविको तयारी
सोमबार, १४ पुष २०७६, १५:५७
काठमाडौ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आउदो फागुन १४ गते गर्ने तयारी गरेको छ। यस अघि २०७३ फागुन १८ गते सम्पन्न निर्वाचनमा दुई वर्षे कार्यकाल सकिएका
