समाचार
कृषि फर्ममा आगलागी हुदाँ २ हजार ५ सय कुखुरा नष्ट
आईतवार, २० पुष २०७६, १७:२३
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ८ स्थित कमल कृषि फर्ममा शुक्रबार आगलागी हुँदा २ हजार ५ सय वटा कुखुरा जलेर नष्ट भएका छन् । फर्ममा रहेका २ हजार ५
विराटनगर महानगरपालिकाले सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित
बिहीबार, १७ पुष २०७६, २१:१४
विराटनगर । विराटनगर महानगरपालिकाले सार्वजनिक जग्गामा बसोबास गर्दै आएका सुकुम्बासीलाई जग्गा खाली गर्न अल्टिमेटम दिएपछि सुकुम्बासीहरू आन्दोलित भएका छन् । ३५ दिने सूचना निकालेर महानगरपालिकाले सुनसरी–मोरङ सिचाइ आयोजनाको नहर
पथरीशनिश्चरेको पर्यटन प्रवद्र्धनका लागि मेचीमहाकाली मोटरसाइकल यात्रा
बिहीबार, १७ पुष २०७६, १६:१६
पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेका २ जना सामाजिक व्यक्तित्वहरुले भ्रमण वर्ष २०२० को सफलतामा टेवा पुर्याउन मेची महाकाली मोटरसाइकल यात्रा थालेका छन् । आफ्नो नगरको पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्दै भ्रमण वर्षको
कर्णालीमा जिप खस्दा चारजनाको मृत्यु
बिहीबार, १७ पुष २०७६, १४:३४
बाजुरा । बाजुराको हिमाली गाउँपालिका ७ को खुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। से१च १०६४ नम्बरको जिप नदीमा खसेको र जिपमा रहेकामध्ये चारजनाको
प्रदेश एकमा पाँच लाख पर्यटक भित्र्याउने लक्ष्य सहित पर्यटन बर्ष शुभारम्भ
बिहीबार, १७ पुष २०७६, १४:०२
विराटनगर । प्रदेश १ सरकारले नेपाल पर्यटन वर्ष २०२० को शुभारम्भ गरेको छ । अंग्रेजी नयाँ वर्षको पहिलो दिन बुधबार प्रदेश सरकारले भ्रमण वर्षको शुभारम्भ गरेको हो । विराटनगरको शहीद
शनिश्चरे बजारमा पहिलो जिम हाउस एण्ड फिट्नेस क्लव उद्घाटन
बिहीबार, १७ पुष २०७६, १३:१७
अर्पना केशी पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ९ मा द पावर जिम हाउस एण्ड फिट्नेस क्लवकले शनिश्चरे बजारमा पहिलो पटक बुधबार अङग्रेजी नयाँ वर्ष २०२० को अवसरमा आफनो सेवा
विर्तामोड नगरपालिका–७ का वडाध्यक्षको निधन
बुधबार, १६ पुष २०७६, २१:५३
झापा । झापाको बिर्तामोड नगरपालिका–७ का वडाध्यक्ष गङ्गाबहादुर भट्टराईको निधन भएको छ। दुई वर्षअघिदेखि क्यान्सर रोगबाट पीडित ६३ वर्षीय भट्टराईको मङ्गलबार साँझ विर्तामोडस्थित बिएण्डसी हस्पिटलमा उपचारका क्रममा निधन भएको हो।
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा च्यासलमाथि जावलाखेलको शानदार जित, अर्को खेलमा जितसहित ब्रिगेडको सयौं खेल पुरा
मंगलवार, १५ पुष २०७६, १९:२१
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले च्यासल युथ क्लबविरुद्ध जित निकालेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा जावलाखेलले च्यासललाई २(० गोल अन्तरले पराजित
कानेपोखरीमा बुधबार मेलमिलाप कार्यक्रममा कांग्रेस नेता शेखर कोइराला आउने
मंगलवार, १५ पुष २०७६, १७:३२
कानेपोखरी । नेपाली कांग्रेस कानेपोखरी गाउपालिका कार्य समितीको आयोजनामा नेपाली कांग्रेसले पौष १६ गतेका दिन महत्वका साथ मनाउदै आएको राष्ट्रिय मेलमिलाप दिवशको अवसरमा कानेपोखरी गाउपालिकामा एक कार्यक्रमको आयोजना गरिएको छ।
लागुऔषध ब्राउन सुगर सहित झापाबाट १ जना पक्राउ
मंगलवार, १५ पुष २०७६, १७:२२
झापा । झापाको बिर्तामोड नगरपालिका ६ का २४ बर्षीय रुपेश बिश्वकर्मालाई ११३ ग्राम ९० मिलिग्राम नियन्त्रीत लागु औषध ब्राउनसुगर सहित पक्राउ गरिएको छ । झापाको रत्न सुपरमार्केटमा लागुऔषध ब्राउनसुगरको कारोवार
