समाचार
हप्तामा चार दिन र दैनिक ६ घण्टामात्र काम गर्ने सन्ना मरिनको प्रस्ताव
मंगलवार, २२ पुष २०७६, ०८:००
काठमाण्डौ । फिनल्याण्डकी प्रधानमन्त्री सन्ना मरिनले हप्ताको चार दिन र दैनिक ६ घण्टामात्रै काम गर्ने प्रस्ताव अघि सारेकी छिन् । फिनिस (फिनल्याण्डका नागरिक) ले हप्तामा आरामपूर्वक काम गर्न सकून् र
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा आजभएको दुवै खेल बराबरीमा रोकियो
सोमबार, २१ पुष २०७६, २३:१९
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटी र जावलाखेल युथ क्लबले बराबरी खेल्दै अंक बाडेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको खेलमा एनआरटी र जावलाखेलले
छाउपडी उन्मूलन अभियानः भत्काइए १३ सय छाउगोठ
सोमबार, २१ पुष २०७६, २३:१५
छाउपडी उन्मूलनका लागि थालिएको अभियान अन्तर्गत अहिलेसम्म करिब १३ सय छाउगोठ भत्काइएको गृह मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी अछाममा ९ सय ४९ र सुर्खेतमा ३ सय गरी पुस २०
सभापति देउवालाई एकलौटी ढंगले अघि नबढ्न सिटौला र कोइरालाको आग्रह
सोमबार, २१ पुष २०७६, १७:२५
धनकुटा । धनकुटाको मौनाबुधुकमा पुगेका नेपाली कांग्रेसका नेता कृष्ण सिटौलाले लोकतन्त्र र संघीयता जोगाउने बेलामा कांग्रेस आफ्नो किचलो फस्नु दुःखद् भएको बताएका छन्। नेता सिटौलाले पार्टीका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाले देखाएको
दाजुभाईबीच झगडा हुदाँ भाइको मृत्यु
सोमबार, २१ पुष २०७६, १६:३१
ईलाम । ईलामको सुर्योदय नगरपालिका १२ आठघरेमा दाजु भाई बिच झगडा तथा कुटपिट हुँदा १ जनाको मृत्यु भएको छ । आईतवार राती स्थानीय ४६ बर्षीय हर्क बहादुर रसाईली र ४८
अष्ट्रेलियाको लागेको आगोलागीबाट अहिलेसम्म २५ जनाको मृत्यु, ५० करोड जिवजन्तु स्वाहा
सोमबार, २१ पुष २०७६, ०९:११
एजेन्सी । आगलागीको जटिल संकटमा जुधिरहेको अष्ट्रेलियामा ह्वात्तै बढेको तापक्रमबाट त्यहाँको जनजीवन संकटग्रस्त बनेको छ । दक्षिणी अष्ट्रेलियाको आकाश नै राताम्ये देखिन थालेको छ । मानिसहरु त्रस्त देखिन्छन् । आगामी
लिवियाको राजधानीको शैक्षिक संस्थामा हवाई आक्रमण हुदाँ २८ विद्यार्थी मारिए
सोमबार, २१ पुष २०७६, ००:५९
काठमाडौं । लिवियाको राजधानी त्रिपोलीमा रहेको एउटा शैक्षिक संस्थामा भएको हवाई आक्रमणमा परी २८ विद्यार्थी मारिएका छन् ।शनिबार अबेर यहाँस्थित सैनिक विद्यालयमा भएको उक्त आक्रमणमा परी ती विद्यार्थी मारिएका बताइएको
ट्रकको ठक्करबाट अटोरिक्सामा सवार दुईजनाको मृत्यु
सोमबार, २१ पुष २०७६, ००:५५
झापा । पूर्वपश्चिम राजमार्गअन्तर्गत झापाको दमकमा शनिबार राति भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। तीन घाइते भएका छन्। दमक–९ स्थित क्याम्पसमोडमा पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १
तत्काल समाधान नभए चरणबद्ध आन्दोलन गर्ने सुकुम्बासीहरुको घोषणा
सोमबार, २१ पुष २०७६, ००:५१
पथरी शनिश्चरे । सुकुम्वासी र अव्यावस्थीत वसोवासको समस्या तत्काल समाधान नभए चरण वद्ध आन्दोलन गर्ने सुकुम्वासीहरुले घोषणा गरेका छन् । तत्काल समस्या समाधान गर्नु पर्ने उनीहरुले माग गरेका छन् ।मोरङ्गको
झापा गाउँपालिका अध्यक्ष कप भलिबलको उपाधि दमकलाई
सोमबार, २१ पुष २०७६, ००:४३
दमक । झापा गाउँपालिका अध्यक्ष कप भलिबल कपको उपाधि दमक नगरपालिकाले हात पारेको छ। अन्तिम प्रतिष्पर्धामा दमकले बिर्तामोडलाई हराउदै उपाधि जितेको हो। दमकले अध्यक्ष कपको उपाधिसँगै नगद १ लाख १
