कर्णालीमा जिप खस्दा चारजनाको मृत्यु - Pahilo Online

कर्णालीमा जिप खस्दा चारजनाको मृत्यु

writer

बाजुरा । बाजुराको हिमाली गाउँपालिका ७ को खुलाचौरबाट कोल्टीतर्फ आउँदै गरेको जिप कर्णाली नदीमा खस्दा चार जनाको मृत्यु भएको छ। से१च १०६४ नम्बरको जिप नदीमा खसेको र जिपमा रहेकामध्ये चारजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका डिएसपी उद्धव सिंह भाटले जानकारी दिए। मृतकमध्ये एकजना रमेश शाहीको मात्र सनाखत भएको प्रहरीले जनाएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes