समाचार Archives - Page 241 of 331 - Pahilo Online
प्रदेश १ को नाम कोसी र कोसी–किराँत मध्ये के राख्ने भन्ने विषयमा मुख्यमन्त्री राई अलमलमा

प्रदेश १ को नाम कोसी र कोसी–किराँत मध्ये के राख्ने भन्ने विषयमा मुख्यमन्त्री राई अलमलमा

सोमबार, २८ पुष २०७६, २१:३७

मोरङ । नेकपाको सरकार रहेको प्रदेश ३ को नाम नेकपा सचिवालयको निर्णयानुसार बागमती र राजधानी हेटौँडा कायम भयो। अझै प्रदेश १, प्रदेश २ र प्रदेश ५ को नाम र राजधानीको

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर भव्यताका साथ सम्पन्न

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर भव्यताका साथ सम्पन्न

सोमबार, २८ पुष २०७६, २१:३०

अर्पना के.सी पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरमा बषौदेखी बसोबास गर्दै आएका नेपाल किँरात कुलुङ जातीहरुको महान् चार्ड मिनारी दाचाम चासुम्लो निङदोङ “चाक्चाकुर” येलेदोङ ५ हजार ८० को अबसरमा पथरीशनिश्चरे किरात कुलुङ

सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी

सहिद स्मारक ’ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग थ्री स्टार स्तब्ध, अर्को खेलमा सरस्वती र ब्रिगेड ब्वाईज क्लबको गोलरहित बराबरी

सोमबार, २८ पुष २०७६, ००:२७

काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको ललितपुर डर्बीमा थ्री स्टार फ्रेन्ड्स क्लबसँग १(० गोल अन्तरले पराजित

ईप्रका बेलबारीले पाँच महिनामा १ करोड ६५ हजार राजश्व संकलन

ईप्रका बेलबारीले पाँच महिनामा १ करोड ६५ हजार राजश्व संकलन

सोमबार, २८ पुष २०७६, ००:२४

मोरङ । समुदाय सँग आधारित कार्यक्रम सञ्चालन गरेर नागरिकको मन जित्न सफल ईलाका प्रहरी कार्यालय बेलबारी राजश्व संकलनमा समेत अब्बल देखिएको छ । ईप्रका बेलबारी पाँच महिनाको अबधिमा १ करोड

विश्व कीर्तिमानी उदयपुरका दुई युवालाई प्रमाणपत्र प्रदान

विश्व कीर्तिमानी उदयपुरका दुई युवालाई प्रमाणपत्र प्रदान

सोमबार, २८ पुष २०७६, ००:१५

उदयपुर । विश्व कीर्तिमानी उदयपुरका दुई युवालाई ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’ प्रमाणपत्र प्रदान गरिएको छ। उल्टो मोटरसाइकल यात्री चित्रकुमार कार्की र काँधमा खुट्टा राखेर मोटरसाइकल चलाएर विश्व कीर्तिमान

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर येलेदोङको तयारी पुरा, भूमिपूजासहित, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना

कुलुङ जातीको महान् चार्ड चाक्चाकुर येलेदोङको तयारी पुरा, भूमिपूजासहित, विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमको आयोजना

आईतवार, २७ पुष २०७६, १९:४५

पथरीशनिश्चरे । पथरीशनिश्चरे नगरमा बषौदेखी बसोबास गर्दै आएका नेपाल किँरात कुलुङ जातीहरुको महान् चार्ड मिनारी दाचाम चासुम्लो निङदोङ “चाक्चाकुर” येलेदोङ ५०८० को अबसरमा आयोजित कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ।

पथरी नगर अस्पतालमा १६ लाख मुल्य बराबरको अत्याधुनिक सामाग्री

पथरी नगर अस्पतालमा १६ लाख मुल्य बराबरको अत्याधुनिक सामाग्री

आईतवार, २७ पुष २०७६, १६:४४

पथरीशनिश्चरे । नगरपालिकामा रहेको नगर अस्पतालले अत्याधुनिक स्वास्थ्य सामाग्री भित्र्याएको छ। पथरी शनिश्चरे नगरपालिकामा स्थापित नगर अस्पतालमा १६ लाख मुल्य बराबरको अत्याधुनिक स्वास्थ्य सामाग्री उपलब्ध भएको हो। वर्क फर नेपालको

प्रदेशसभाबाट प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम

प्रदेशसभाबाट प्रदेश ३ को नाम बाग्मती र राजधानी हेटौंडा कायम

आईतवार, २७ पुष २०७६, १५:५०

  मकवानपुर । प्रदेश सभाको आइतबारको बैठकले प्रदेश ३ को नाम र स्थायी राजधानी टुङ्गो लगाएको हो । प्रदेश सभामा भएको मतदानमा राजधानी हेटौँडा राख्ने प्रस्तावका पक्षमा १ सय ५

खोलामा डुबेर ६९ वर्षीय वृद्धको मृत्यु

खोलामा डुबेर ६९ वर्षीय वृद्धको मृत्यु

आईतवार, २७ पुष २०७६, १५:२१

ओखलढुंगा । ओखलढुंगाको चिसंखुगढी गाउँपालिकामा खोलामा डुबेर एकजनाको मृत्यु भएको छ। चिसंखुगढी गाउँपालिका ४ नवलपुरमा छांगे खोलाको दहमा डुबेर स्थानीय ६९ वर्षीय जसधन राईको मृत्यु भएका हो। शनिबार साँझ ५

प्रदेश सरकारले फागुन १ गतेदेखि सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै

प्रदेश सरकारले फागुन १ गतेदेखि सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थ र जङ्फुड प्रतिबन्ध गर्दै

आईतवार, २७ पुष २०७६, ०१:०१

विराटनगरका निजी तथा सामुदायिक बिद्यालयका प्रधानाध्यापक तथा संचालकहरुसँगको अन्तरक्रियाको क्रममा प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोग रोक्ने र विद्यालय भित्र पत्रुखाना प्रयोगलाई पतिबन्ध लगाईने बताए

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles