समाचार Archives - Page 242 of 331 - Pahilo Online
सोलुखुम्बुमा बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु

सोलुखुम्बुमा बाटोमा रेलिङ भाँच्चिएर लड्दा एक जनाको मृत्यु

आईतवार, २७ पुष २०७६, ००:५५

सोलुखुम्बु । सोलुखुम्बुको खुम्बुपासाङल्हमु गाउँपालिका ४ सनासा र फोर्त्सेको बाटोमा राखेको काठको रेलिङ भाँच्चिएर तल झर्दा एक जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो ३ बजे फोर्त्से ठागा घर भएका

साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीद्वारा सहयोग संकलन

साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीद्वारा सहयोग संकलन

शनिबार, २६ पुष २०७६, २२:०७

विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । राजविराज

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई

ललितपुरलाई महानगर कप पुरुष भलिबलको उपाधि, महिलातर्फ चन्द्रागिरीलाई

शुक्रबार, २५ पुष २०७६, २३:०९

काठमाडौं । आयोजक ललितपुर महानगरपालिकाले महानगर कप भलिबल अन्तर्गत पुरुषतर्फको उपाधि जितेको छ । जावलाखेल भलिबल प्रशिक्षण केन्द्रमा शुक्रबार भएको फाइनलमा चौतारा नगरपालिकालाई ३–१ को सेटमा पराजित गर्दै आयोजक ललितपुर

काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन

काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन

शुक्रबार, २५ पुष २०७६, २२:३९

काठमाडौं । भारतको सर्वोच्च अदालतले जम्मु काश्मीर क्षेत्रमा लागाइएको सबैखाले प्रतिबन्धको समीक्षा गर्न सरकारलाई निर्देशन दिएको छ । प्रतिबन्ध विरुद्धको याचिकामा सुनुवाई गर्दै अदालतले एक साताभित्र समीक्षा गर्न सरकारलाई निर्देशन

संखुवासभाको भोटखोलामा क्षेत्रमा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध

संखुवासभाको भोटखोलामा क्षेत्रमा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध

शुक्रबार, २५ पुष २०७६, २२:२८

संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्र भोटखोलामा १० दिनदेखि टेलिफोन सेवा अवरुद्ध भएको छ। टेलिफोन सेवा अवरुद्ध हुँदा भोटखोलाका नागरिक सञ्चार सेवाबाट बञ्चित भएका छन्। भोटखोला गाउँपालिका २ र ४ वडाको

हराई बेपत्ता भएका पुरुष मृत फेला

हराई बेपत्ता भएका पुरुष मृत फेला

शुक्रबार, २५ पुष २०७६, २२:१२

खोटाङ । खोटाङ हलेशि तुवाचुङ लुलेमाबेशि १ बस्ने ४६ बर्षीय युबराजकार्की मृत अवस्थामा फेला परेका छन। पौष ०८ गते आफ्नै घरबाट हराई बेपता भएका कार्कीलाई उनकै आफन्तहरुले खोजी गर्ने क्रममा

धनकुटामा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

धनकुटामा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु

शुक्रबार, २५ पुष २०७६, १५:०९

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका २ स्थित बतासे–शुक्रबारे भित्री कच्ची सडक खण्डको बतासे–फिमरे खोल्सीमा मोटरसाईकल दुर्घटनामा १ जनाको मृत्यु भएको छ । आज बिहान साढे ७ बजेको समयमा स्थानीय ३०

सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने

सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने

शुक्रबार, २५ पुष २०७६, १३:४५

सुनसरी । सप्तकोसी नदी आसपास पाइने पानी चराको गणना गरिने भएको छ। कोसी टप्पु वन्यजन्तु आरक्षसहित आसपासका क्षेत्रको चरा गणना गरिने छ। सञ्जिब आचार्य नेतृत्वमा ३० जनाको टोलीले चरासम्बन्धी कोसी

विराटनगर महानगरले २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने

विराटनगर महानगरले २० वटा सार्वजनिक शौचालय निर्माण गर्ने

शुक्रबार, २५ पुष २०७६, १३:३२

मोरङ । विराटनगर महानगरपालिकाले २० वटा सार्बजनिक शौचालय निर्माण गरिने गर्ने भएको छ । सार्वजनिक शौचालयको अभाव हुन थालेपछि महानगरले शौचालय निर्माण गरेको हो । विराटनगर महानगरपालिका प्रमुख प्रशासकीय अधिकृत

अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न पथरीशनिश्चरे र कानेपोखरी पालिकाको टोलि संघीय सरकारसमक्ष

अव्यवस्थित बसोवासीको समस्या समाधान गर्न पथरीशनिश्चरे र कानेपोखरी पालिकाको टोलि संघीय सरकारसमक्ष

शुक्रबार, २५ पुष २०७६, ००:२२

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिका र छिमेकी कानेपोखरी गाउँपालिकाभित्र लामो समयदेखि जकडिएर रहेको अव्यवस्थित बसोवासको समस्या समाधानमा गर्न माग गर्दै ती पालिकाका जनप्रतिनिधिहरुको अगुवाईको संयुक्त टोली संघीय सरकारसमक्ष डेलिगेशन गएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles