समाचार
झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु
सोमबार, २० माघ २०७६, ०७:०८
झापा र ईलाममा आगोले जलेर २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ को रतुवामाई बृक्षारोपण आयोजनाको टुक्रे जंगलमा शनिवार अपरान्ह सवा ४ बजे भएको आगलागीमा परी १
आत्मा निर्भरका लागि भुटानी शरणार्थीलाई स्मार्ट आईडी दिन सुझाव समितिको सुझाब
सोमबार, २० माघ २०७६, ०५:२७
काठमाडौँ । घरफिर्ती वा तेस्रो देशमा पुनर्बसोबासको सम्भावना टुंगिएपछि नेपाल सरकार र राष्ट्रसंघीय शरणार्थी उच्च आयोग (यूएनएचसीआर) ले भुटानी शरणार्थीलाई विशेष सेवासर्तमा ‘अस्थायी नागरिकता’ उपलब्ध गराएर स्थानीय बसोबासको विकल्प दिन
प्रदेश १ मा मुख्यमन्त्रीले सम्हालेकै मन्त्रालय कार्यधिको भरमा सञ्चालन हुँदै
सोमबार, २० माघ २०७६, ००:२१
मोरङ । प्रदेश १ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री शेरधन राईको जिम्मेवारीमा छ । बेग्लै मन्त्री नहुँदाको समस्या एकातिर छ भने कानुन नहुँदा काम गर्न कठिनाइ हुने गरेको
पिता बने विल्सन विक्रम राई
आईतवार, १९ माघ २०७६, १५:०५
कलाकार विल्सन विक्रम राई आफ्नो जन्मदिनको दिननै बाबु बनेका छन् । बुधबार उनकी श्रीमती सरिनाले छोरा जन्माएकी हुन् । छोरो जन्मिदाको खुशी उनले सामाजिक सञ्जाल मार्फत ब्यक्त गरेका छन् ।
सुनसरी दुर्घटना हुदाँ चारै जनाको मृत्यु
आईतवार, १९ माघ २०७६, १४:५२
सुनसरी । सुनसरीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । मृत्यु भएका चार जनाकै पहिचान खुलेको छ। आज बिहान पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको वा ६ ख ७९५ नम्बरको
धरानमा शंकास्पद भनिएको बिरामीमा कोरोना नभएको पुष्टी
शनिबार, १८ माघ २०७६, २२:४४
सुनसरी । सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पुगेका एक बिरामीलाई कोरोना भाइरस संक्रमण नभएको चिकित्सकले बताएका छन् । ज्वरो र घाँटी दुखेर उपचारका लागि पुगेका उनलाई
मोरङमा सशस्त्र प्रहरी बलको तीनवटा विओपी भवनमा उद्घाटन
शनिबार, १८ माघ २०७६, ०९:०६
मोरङमा । सशस्त्र प्रहरी बलको तीनवटा बोर्डर आउट पोष्ट भवन उद्घटन भएको छ । संघिय सरकार र प्रदेश सरकारले मोरङको सीमावर्ती क्षेत्रमा निर्माण गरेको तीनवटा बोर्डर आउट पोष्ट भवन शुक्रबार
कोशी मल्टीपललाई पराजिन गर्दै हिसान फुटबलको उपाधि सिटी कलेजलाई
शनिबार, १८ माघ २०७६, ०८:५७
मोरङ । माध्यमिक विद्यालय संघ (हिसान) मोरङले विराटनगरमा आयोजना गरेको आठौं हिसान स्पोर्ट्स मिट अन्तरगत भएको फुटबलको उपाधि विराटनगरको सिटी कलेजले जितेको छ । शुक्रवार सम्पन्न भएको फाइनलमा कोशी मल्टीपल
नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट प्रशारण सुरु
शनिबार, १८ माघ २०७६, ०८:४८
इटहरी । नेपाल टेलिभिजन इटहरी प्रसारण केन्द्रबाट प्रशारण सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भिडियो कन्फेरेन्समार्फत केन्द्र उद्घाटन गर्दै एनटिभी इटहरी प्रसारण केन्द्र सुरु गरेका हुन् । सो
पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मा¥यो
शुक्रबार, १७ माघ २०७६, २३:३२
अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ३ मा विकाश निमार्णले फड्को मारेको छ। जनप्रतिनीधीको आगमनले अहिले गाउँ गाँउका बाटो घाटोहरु बनी रहेकाछन् यस्तै वडा नं
