समाचार
राष्ट्रिय युवा संघ मोरङको एकता पुर्ण, अध्यक्षमा नविन पौडेल
बुधबार, २२ माघ २०७६, ०७:५१
मोरङ । नेपाल कम्युनिष्ट पार्टीको गौरवशाली संगठन राष्ट्रिय युवा संघ नेपालको राष्ट्रिय एकता भेला २०७६ कात्र्तिक ३० र मंसीर १ गते सम्पन्न भेलाको निर्देशनमा साविक युवा संघ नेपाल मोरङ जिल्ला
केन्याका पूर्व राष्ट्रपति मोइको ९५ वर्षको उमेरमा निधन
बुधबार, २२ माघ २०७६, ०१:४९
एजेन्सी । केन्याका पूर्व राष्ट्रपति डानियल अरप मोइको ९५ वर्षको उमेरमा निधन भएको छ । अफ्रिकी देशहरुमा दुई दशकभन्दा लामो समय शासन गरेका मोइको मृत्यु भएको राष्ट्रपति उहुरु केन्याट्टाले बताए
सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्ससँग एनआरटी पराजित
बुधबार, २२ माघ २०७६, ०१:४४
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा फ्रेन्ड्स क्लबले न्युरोड टिम एनआरटीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा मंगलबार भएको खेलमा फ्रेन्ड्सले एनआरटीलाई २(० गोल अन्तरले पराजित गरेको
भिरबाट लडेर १ जनाको मृत्यु
बुधबार, २२ माघ २०७६, ०१:४१
ताप्लेजुङ । ताप्लेजुङको पाथिभरा याङवरक गाउँपालिका(२ माङजाबुङ बस्ने २६ बर्षीय उदय लिम्बुको भिरबाट लडेर मृत्यु भएको छ । सोमवार दिउँसो घरबाट खर काट्न भनी हिडेका लिम्बु बेलुका सम्म घर फर्केर
सुनसरी–मोरङमा एक हजार ४० जनालाई तालिम सहित रोजगारी दिईने
बुधबार, २२ माघ २०७६, ०१:३०
मोरङ । मोरङ–सुनसरी औद्योगिक करिडोरका उद्योगमा १ हजार ४० जनालाई तालिमसहित रोजगारी दिइने भएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश १ को समन्वयमा सुनसरी–मोरङका उद्योगमा तालिम सहितको रोजगारी उपलब्ध गराउन
झापामा जिपको ठक्करबाट ठेला चालकको मृत्यु
मंगलवार, २१ माघ २०७६, २२:१३
भद्रपुर । बोलेरो जिपको ठक्करबाट झापामा ठेला चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका ११ स्थित दुधे बस्ने ६० वर्षीय बलबहादुर दर्जी रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक
वडा नं १० का अशक्तलाई घरमै सामाजिक भत्ता
मंगलवार, २१ माघ २०७६, १८:२४
पथरीशनिश्चरे । पथरीशनिश्चरे वडा नं १० का अशक्त, अपाङ्ग तथा बृद्धबृद्धालाई घरघरमै पुगेर सामाजिक सुरक्षाभत्ता बितरण गरिने भएको छ । रोगी, बिमामी तथा अन्य कारणले बैंकखाता खोल्न बैंकसम्म जान नसक्ने
किमाथांका नाका बन्द गरिदिएपछि १४ नेपाली थुनिए
मंगलवार, २१ माघ २०७६, १६:०२
संखुवासभा । संखुवासभाको उत्तरी क्षेत्रको किमाथांका नाका कोरोना भाइरस फैलन नदिन १७ दिनदेखि बन्द भएको छ। कोरोना भाइरसको महामारी फैलिएपछि चीनले किमाथांका नाका बन्द गरेको छ। चीनले किमाथांका नाका बन्द
मोरङमा दुई छुट्टाछुट्टै सवारी दुर्घटना २ जनाको मृत्यु ३ जना घाईते
सोमबार, २० माघ २०७६, २३:४८
मोरङ । मोरङ जिल्लाको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् । आज बिहान साँढे ८ बजे मोरङको सुन्दर
पथरी बहुमुखीमा खेलकुद सप्ताह चल्दै
सोमबार, २० माघ २०७६, २३:३८
सन्तोष राई । पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरेमा अवस्थित पथरीबहुमुखी क्याम्पसमा खेलकुद सप्ताह २०७६ माघ १९ गते आइतबारबाट सुरु भएको छ। हरेक वर्ष सञ्चालन हुदै आएको सप्ताह यस बर्ष केहि ढिलो
