समाचार
धरानमा एकजनामा कोरोना भाइरसको आंशका
शुक्रबार, १७ माघ २०७६, २३:१८
सुनसरी । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार गराउन आएक एक बिरामीमा कोरोना भाइरस संक्रमण भएको आशंका गरिएको छ। उच्च ज्वरो र घाँटीको दुखाइले उपचार गर्न प्रतिष्ठानको आकस्मिक कक्षमा
६० बर्षीय महिला जलेको अवस्थामा मृत फेला
शुक्रबार, १७ माघ २०७६, २२:४३
झापा । झापाको बाह्रदशी गाउँपालिका १ कि ६० बर्षीया तलामयी मणी आफ्नै घर भित्र जलेको अवस्थामा मृत फेला परेकी छिन् । मणी आफ्नै घर भित्र मृत अवस्थामा रहेको भन्ने जानकारी
ईलाम र धरानबाट भरुवा बन्दुक सहित ६ जना पक्राउ
शुक्रबार, १७ माघ २०७६, २२:३६
ईलाम, सुनसरी । ईलामको माङसेवुङ गाउँपालिका ३ का २२ बर्षीय बिशाल राई र २३ बर्षीय शिव कुमार राईलाई भरुवा बन्दुक सहित पक्राउ गरीएको छ । दुबैजनालाई गाउँमा शंकास्पद गतिबिधीहरु गरिरहेको
नियन्त्रीत लागुऔषध सहित ५ जना पक्राउ
शुक्रबार, १७ माघ २०७६, १७:२८
झापा, सुनसरी । झापाका २ छुट्टाछुट्टै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउसुगर सहित ४ जना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले बिहिवार साँझ ५ बजे बिर्तामोड नगरपालिका
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
शुक्रबार, १७ माघ २०७६, १५:१८
मोरङ । मोरङको सुन्दर हरैचा नगरपालिका १० का ४१ बर्षीय बुद्धिराम राईको सवारी दुर्घटनामा परी मृत्यु भएको छ । बिहिवार राती साँढे ६ बजेको समयमा पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको को
कठायत परिवारले निर्माण गरिदिएको मन्दिर क्याम्पसलाई हस्तान्तरण
शुक्रबार, १७ माघ २०७६, १४:५२
पथरीशनिश्चरे । मोरङगको पथरीशनिश्चरे–१ मा अवस्थित पथरी बहुमुखी क्याम्पसमा लालबहादुर लालबहादुर कठायत परिवारले निर्माण गरिदिएको सरस्वती मन्दिरको उद्घाटन गरिएको छ । बिहिबार श्रीपञ्चमीको अबसर पारेर कार्यक्रमको प्रमुुख अतिथि पथरीशनिश्चरे नगरपालिकाका
सहिद स्मारक ’ए’ डिभिजन लिगमा न्युरोड टिम एनआरटी र फ्रेन्ड्स क्लव विजयी
शुक्रबार, १७ माघ २०७६, ०१:२५
काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा न्युरोड टिम एनआरटीले सहज जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा एनआरटीले ब्रिगेड ब्वाइज क्लबलाई २–० गोल अन्तरले पराजित
प्रदेश १ को नाम ‘लिम्बूवान–किरात’ राख्न लिम्बुवान संयुक्त संघर्ष समितिको माग
शुक्रबार, १७ माघ २०७६, ०१:१९
मोरङ । प्रदेश १ को अधिवेशन शुरु हुने तरखर चलिरहँदा ‘लिम्बूवान किरात’ नाम राख्नुपर्ने माग गरिएको छ। बुधबार लिम्बुवान संयुक्त संघर्ष समितिले साझा पहिचानको आधारमा ‘लिम्बूवान, किरात’ प्रदेशको नाम राख्न
नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र
बिहीबार, १६ माघ २०७६, २२:३१
नेपालको पूर्वी नाका काकडभिट्टामा कोरोना भाइरसको सहायता तथा परामर्श केन्द्र राखिएको छ । मेचीनगर नगरपालिकाको स्वास्थ्य शाखाको व्यावस्थापन तथा जिल्ला प्रशासन र जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भन्सार परिसरमा राखिएको स्वास्थ्य
झापामा सात वर्षीया छोरीलाई करणी गर्ने बुबा पक्राउ
बिहीबार, १६ माघ २०७६, ००:१२
झापा । झापामा आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ
