समाचार
विस्फोटक पदार्थसहित विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज पक्राउ
बुधबार, २४ बैशाख २०७७, ००:०६
इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला विस्फोटक पदार्थसहित पक्राउ परेका छन् कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ
खोटाङमा खोलाले बगाएर १४ बर्षीया बालिकाको मृत्यु
मंगलवार, २३ बैशाख २०७७, २३:२८
खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको
घरेलु उद्योग महासंघ र लायन्स क्लबद्वारा राहत हस्तान्तरण
मंगलवार, २३ बैशाख २०७७, १७:३१
पथरी शनिश्चरे । कोरोना संक्रमणबाट जोगिन गरिएको बन्दाबन्दी (लकडाउन) का कारण समस्यामा परेकाहरुका लागि घरेलु उद्योग महासंघ र लायन्स क्लबले आज मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयमार्फत राहत हस्तान्तरण गरेको छ
धनकुटाको निगाले सिमेन्ट उद्योग सरकारको अनुमतिमा सञ्चालन
मंगलवार, २३ बैशाख २०७७, १५:५७
धनकुटा । सरकारले अनुमति दिएसँगै कर्मचारी व्यवस्थापन गर्दै धनकुटाको निगाले सिमेन्ट उद्योग सञ्चालनमा आएको हो । कोरोना भाइरस (कोभिड १९) संक्रमण रोक्न सरकारले गरेको लकडाउनको कारण बन्द भएको भएको थियो
नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ८२ पुग्यो
मंगलवार, २३ बैशाख २०७७, १४:०३
काठमाण्डौ । नेपालमा थप सात जनामा कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण पुष्टि भएको छ । नयाँ भेटिएका सातै जना नेपालगञ्जका नागरिक रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । भेटिएका नयाँ
चैत्र महिनाको उत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरी
मंगलवार, २३ बैशाख २०७७, ११:४२
पथरीशनिश्चरे । इलाका प्रहरीकार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरी चैत्र महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषीत भएका छन् । जिल्ला प्रहरी कार्यालयले गिरीलाई उत्कृष्ट
लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र गराउन स्थानीयवासीलाई अनुरोध
मंगलवार, २३ बैशाख २०७७, १०:३९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्वर ५ र ६ मा पर्ने हसन्दह क्षेत्रमा लकडाउनलाई पूर्ण रुपमा पालना गर्न र गराउन स्थानीयवासीलाई अनुरोध गरेको छ । नगर
पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु
मंगलवार, २३ बैशाख २०७७, ०१:२३
संखुवासभा र धनकुटाको २ स्थानमा पानीमा डुबेर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । आईतवार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका २ की ३२ बर्षीया चन्द्र कुमारी
होटल व्यवसायीको निर्णयविरुद्ध आन्दोलन गर्ने
मंगलवार, २३ बैशाख २०७७, ०१:१३
काठमाण्डौ । असोजसम्म ठूला होटल बन्द गर्ने र आधारभूत तलबको १२ दशमलव ५ प्रतिशत मात्रै दिने होटल व्यवसायीको निर्णय मजदूरले नमान्ने भएका छन् । उनीहरुले श्रम ऐनको दुरुपयोग गर्दै मजदुरलाई
इसाई समाज विराटनगरद्वारा महानगरपालिकालाई राहत सहयोग
सोमबार, २२ बैशाख २०७७, १९:३७
विराटनगर । नेपाल सरकारले घोषणा गरेको लकडाउन ४० दिन नाघिसकेको छ । दैनिक ज्यालामजदुरी गरेर जीवन चलाइरहेका सबै तहका मानिसहरू आर्थिक अभावमाभोकै बस्नुपर्ने अवस्थासिर्जना हुँदै गएको छ । यस्तो अवस्थामा
