समाचार
१६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिसंगै सङ्क्रमितको सँख्या ७५ पुग्यो
सोमबार, २२ बैशाख २०७७, १५:२९
काठमाण्डौ । नेपालमा आइतबार थप १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टिसंगै सङ्क्रमितको सँख्या ७५ पुगेको छ । आइतबार भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा
दिवेश अमेरिकन आइडलको टप १० मा
सोमबार, २२ बैशाख २०७७, १४:५३
काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको चर्चित गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १०
जंगली च्याउ खाँदा २ घर परिवारका ६ जना बिरामी
आईतवार, २१ बैशाख २०७७, १९:१९
संखुवासभा/ संखुवासभाको सभापोखरी गाउँपालिका २ मा जंगली च्याउ खाएर २ घर परिवारका ६ जना बिरामी भएका छन्। शनिवार बेलुका स्थानीय २७ बर्षीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ
अर्को साताबाट रियाल मड्रिडले प्रशिक्षण सुरु गर्ने
आईतवार, २१ बैशाख २०७७, १९:०३
काठमाडौं। स्पेनको फुटबल क्लब रियाल मड्रिडले अर्को साताबाट प्रशिक्षण सुरु गर्ने भएको छ ।जिनेदिन जिदानको टिम रियालले मे ११ ताखिरबाट प्रशिक्षण फेरि सुरु गर्ने भएको हो । रियालको भाल्डेबेबास
आज १० जनामा कोरोना सङ्क्रमण पुष्टिसँगै नेपालमा संक्रमितको संख्या ६९ पुग्यो
आईतवार, २१ बैशाख २०७७, १८:०९
काठमाडौं ।नेपालमा आज एकैदिन १० जनामा कोरोना भाइरस (कोभिड १९) सङ्क्रमण पुष्टि भएको छ । आज भएको परीक्षणमा नेपालगञ्जका ९ जना र पर्साका ३६ वर्षीय पुरुष गरी १० जनामा कोरोना
पथरी काठमाडौ मैत्री समाजद्वारा मोरङ्गका विभिन्न पालिकामा पिपिई वितरण
आईतवार, २१ बैशाख २०७७, ०२:४३
पथरी । पथरी काठमाडौ मैत्री समाजले मोरङ्गका विभिन्न पालिकामा कार्यरत स्वास्थ्य कर्मीहरुका लागि पिपिई वितरण गरेको छ। कोभिड १९ को महामारीमा पथरी काठमाडौ मैत्री समाजले पुर्बी मोरङका पालिकाहरुकाका स्वास्थ चौकी
फुङलिङ बजार आगलागीबाट झण्डै ८ करोड रुपैयाँको क्षति, आगलागि कारण पत्ता लाग्न सकेन
आईतवार, २१ बैशाख २०७७, ०२:३२
ताप्लेजुङ । फुङलिङ बजारमा ४ वर्षपछि दोहोरिएको आगलागीको घटनामा ७ घर जलेका छन् भने झन्डै ८ करोड रुपयाँ बराबरको धनमाल नष्ट भएको छ । घरसँगै ती घरमा रहेका १२ वटा
अमेरिकी महिला फुटबलरले पुरुषको बराबर तलब नपाउने
शनिबार, २० बैशाख २०७७, २३:२१
एजेन्सी । अमेरिकाको महिला फुटबल टिमले पुरुष खेलाडी समान तलब नपाउने भएका छन् । पुरुष खेलाडी समान तलब पाउनुपर्ने मागसहित महिला टिमले दर्ता गरेको मुद्दा अदालतले खारेज गरेको छ ।
नेपाली क्रिकेट टिम टी–ट्वान्टी र एकदिबसीय वरीयता यथावत स्थानमा
शनिबार, २० बैशाख २०७७, ०९:२८
काठमाडौं । अन्तर्रा्ष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को एकदिवसीय र टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहन सफल भएको छ । आईसीसीले शुक्रबार अपडेट गरेको नयाँ वरीयतामा नेपाल एकदिवसीय र टी–ट्वान्टी दुवैमा यथावत
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारमा आगलागी हुदा ७ घर जली नष्ट
शनिबार, २० बैशाख २०७७, ०९:२०
ताप्लेजुङ । ताप्लेजुङ फुङलिङ नगरपालिका ५ स्थित ट्याक्सी स्टेण्ड छेउमा रहेका सात वटा घर र पाँच वटा घुम्तीमा आगलागी भएको छ । शुक्रबार राती साँढे १० बजे ताप्लेजुङ सदरमुकाम फुङलिङ
