समाचार Archives - Page 183 of 331 - Pahilo Online
पथरीको अन्नपूर्ण बोर्डिङ नयाँ समुहले सञ्चालन गर्ने

पथरीको अन्नपूर्ण बोर्डिङ नयाँ समुहले सञ्चालन गर्ने

बिहीबार, २५ बैशाख २०७७, २१:५८

पथरीशनिश्चरे । बन्दहुने अवस्थामा पुगेको मोरङ्गको पथरी शनिश्चरे १ मा स्थापित अन्नपूर्ण आवासीय माध्यमिक अंग्रेजी विद्यालय निरन्तर संचालन हुने भएको छ । विद्यालयका संचालकहरुले विभिन्न कठिनाईका कारण विद्यालय बन्द गर्नु

मेडिकल एशोशियसनद्वारा ६१ हजार बराबरको राहत सहयोग

मेडिकल एशोशियसनद्वारा ६१ हजार बराबरको राहत सहयोग

बिहीबार, २५ बैशाख २०७७, १९:२४

पथरीशनिश्चरे । पथरी शनिश्चरे नगरपालिकाको राहत कोषमा सहयोग संकलन हुने क्रम निरन्तर चलिरहने क्रममा पथरी शनिश्चरे मेडिकल एशोशियसन्ले कोरोना भाइरस जोखिम न्यूनिकरण राहत कोषमा ६१ हजार रुपैयाँ राहत हस्तान्तरण गरेको

गाईवस्तुले खाने पानी र मानिसले प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा नेचासल्यानमा आउँको समस्या

गाईवस्तुले खाने पानी र मानिसले प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा नेचासल्यानमा आउँको समस्या

बिहीबार, २५ बैशाख २०७७, ०४:२२

सोलुखुम्बु । गाईवस्तुले खाने पानी र मानिसले समेत प्रयोग गर्ने पानीको मुहान एउटै हुँदा दूषित खानेपानीका कारण सोलुखुम्बुको नेचासल्यान १ नयाँचौतारा नेवार बस्तीका स्थानीयमा आउँ देखिएको चिकित्कसले बताएका छन् ।

लकडाउन ११ दिन थप गर्दै जेठ ५ सम्म लम्याउने सरकारको निर्णय

लकडाउन ११ दिन थप गर्दै जेठ ५ सम्म लम्याउने सरकारको निर्णय

बिहीबार, २५ बैशाख २०७७, ०४:१३

काठमाण्डौ । सरकारले लकडाउन ११ दिन थपेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई जेठ ५ गतेसम्म लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरसको संक्रमण रोकथामको लागि लकडाउन नै उपयुक्त

बहराइनमा ८८ जना नेपाली कोरोना सङ्क्रमीत थपिए

बहराइनमा ८८ जना नेपाली कोरोना सङ्क्रमीत थपिए

बिहीबार, २५ बैशाख २०७७, ०४:०७

काठमाण्डौ । बहराइनमा थप ८८ जना नेपालीलाई कोरोना सङ्क्रमण भएको छ । योसँगै बहराइनमा कोरोना सङ्क्रमित नेपालीको संख्या २४५ पुगेको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । सङ्क्रमित सबै नेपालीको

दुई महिने शिशुसमेत थप १७ जनामा कोरोना सक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

दुई महिने शिशुसमेत थप १७ जनामा कोरोना सक्रमण, संक्रमितको संख्या ९९ पुग्यो

बुधबार, २४ बैशाख २०७७, २२:०९

काठमाडौँ । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९९ पुगेको छ । बुधबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.

कोसी राजमार्गको रोकिएको निर्माण कार्य सुरू

कोसी राजमार्गको रोकिएको निर्माण कार्य सुरू

बुधबार, २४ बैशाख २०७७, २१:५२

विराटनगर । संघीय सरकारले लकडाउनको अवधिमा ठूला आयोजनाका काम नरोक्ने निर्णय गरेपछि कोसी राजमार्गमा कालोपत्र गर्ने र नाला व्यवस्थित गर्ने काम अघि बढाइएको छ । उक्त सडकको रानी–विराटनगर–इटहरी–धरान खण्डमा सुरक्षाका

प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज

प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज

बुधबार, २४ बैशाख २०७७, १६:५३

विराटनगर । प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन् । प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना

विस्फोटक पदार्थसहित विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज पक्राउ

विस्फोटक पदार्थसहित विप्लव समूहका इलाम जिल्ला इञ्चार्ज पक्राउ

बुधबार, २४ बैशाख २०७७, १०:३९

इलाम । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका इलाम जिल्ला इञ्चार्ज पुष्प कोइराला विस्फोटक पदार्थसहित पक्राउ परेका छन् कोइरालासँगै ताप्लेजुङ लिकुखोला घर भएका जनम भनिने २४ वर्षीय पासाङ

खोटाङमा खोलाले बगाएर १४ बर्षीया बालिकाको मृत्यु

खोटाङमा खोलाले बगाएर १४ बर्षीया बालिकाको मृत्यु

बुधबार, २४ बैशाख २०७७, १०:२७

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका ९ निर्मलीडाँडा बस्ने शुक्र रोक्काको १४ बर्षीया छोरी अम्बिका रोक्काको खालाले बगाएर मृत्यु भएको छ । सोमवार दिउँसो बाख्रा चराउन खोला तर्फ गएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles