चैत्र महिनाको उत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरी - Pahilo Online

चैत्र महिनाको उत्कृष्ट प्रहरीमा ईलाका प्रहरी कार्यालय पथरीका डिएसपी गिरी

writer

पथरीशनिश्चरे । इलाका प्रहरीकार्यालय पथरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिप कुमार गिरी चैत्र महिनाको उत्कृष्ट प्रहरी (BEST POLICE OF THE MONTH) घोषीत भएका छन् । जिल्ला प्रहरी कार्यालयले गिरीलाई उत्कृष्ट प्रहरी भएको घोषणा गरेको हो ।

गिरीले आफ्नो पेशागत मर्यादामा रहेर उत्कृष्ट कार्यसम्पादन गरेको भन्दै उत्कृष्ट प्रहरी घोषणा गरेको उल्लेख गरिएको छ । विभागीय मुल्य मान्यता, आदेश, निर्देशनको पालना गर्दै, व्यावसायिक, कर्तव्य निष्ठ रहेर उच्च मनोबलका साथ काम गरेको उल्लेख गरेको छ । गिरीले आफ्नो इलाकामा कोरोना भाइरस रोकथाम, प्रहरीको साथि म, लकडाउन कार्यान्वयन लगाएतका विषयमा उत्कृष्ट कार्य सम्पादन गर्दै आएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes