समाचार Archives - Page 168 of 331 - Pahilo Online
ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

मंगलवार, २० जेष्ठ २०७७, ०८:२८

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ५ की २१ बर्षीय पेम्बा ल्मु शेर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सोमबार बिहान साँढे ७ बजेको समयमा डाँगीगाउबाट चैनपुर तर्फ जादै गरेको को

सामान्य विवादका कारण इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

सामान्य विवादका कारण इटहरीमा छुरा प्रहारबाट युवकको मृत्यु

मंगलवार, २० जेष्ठ २०७७, ०८:२५

इटहरी । इटहरीमा छुरा प्रहारबाट एक युवकको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ११ बजे इटहरी उपमहानगरपालिका–२० तरहराका ३० वर्षीय राजन राईको छुरा प्रहारबाट मृत्यु भएको हो ।

प्रदेश १ सरकारलाई तीब्बत सरकारको ७ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

प्रदेश १ सरकारलाई तीब्बत सरकारको ७ करोड बराबरको स्वास्थ्य सामग्री सहयोग

मंगलवार, २० जेष्ठ २०७७, ०८:१८

विराटनगर । प्रदेश १ सरकारलाई चीनको स्वशासितक्षेत्र तीब्बत सरकारले ठुलो मात्रामा स्वास्थ्य सामाग्रीउपलब्ध गराएको छ । तीब्बत सरकारले उपलब्ध गराएको स्वास्थ्य सामाग्री नेपालचीनकार्यकारी परिषद्ले आजप्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई

कानेपोखरीमा युवति झुन्डिएको अवस्थामा मृत फेला

कानेपोखरीमा युवति झुन्डिएको अवस्थामा मृत फेला

सोमबार, १९ जेष्ठ २०७७, १४:१८

कानेपोखरी । कानेपोखरी ४ पिङ्गडाडामा आज(सोमबार) एक १८ वर्षिय युवती सुनिता तामाङ्ग झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन। धनकुटाको मुगाबाट करिब १ बर्षअघि विवाहगरि पिङ्गडाडा आएकी युवतीको शव घरबाट करिब

दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा २३ दिनपछि मृत्यु

दुर्घटनामा परेकी रन्जुको नोवेलमा उपचारका क्रममा २३ दिनपछि मृत्यु

सोमबार, १९ जेष्ठ २०७७, १३:५२

बिराटनगर । राहत वितरणको लागि जाने क्रममा दुर्घटनामा परेकी मोरङको सुन्दरहरैंचा नेकपा नगर कमिटि सदस्य अनिता न्यौपाने (रञ्जु) को उपचारका क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाईते भएपछि बिराटनगर स्थित

कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर

कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर

सोमबार, १९ जेष्ठ २०७७, १०:०१

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरेको पशुपंक्षी शाखाले आइतबार नगरका १० वटा कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट

रुकुम घटना विरुद्ध शनिश्चरेका युवाहरुको विरोध प्रदर्शन

रुकुम घटना विरुद्ध शनिश्चरेका युवाहरुको विरोध प्रदर्शन

सोमबार, १९ जेष्ठ २०७७, ०९:४५

पथरीशनिश्चरे । नेपालभर रुकुम घटनाको घोर विरोध भइरहेको अवस्थामा मोरङ्ग पथरीशनिश्चरेको शनिश्चरे बजारका सक्रिय युवाहरुले पनि रुकुम पश्चिमको चौरजहारि नगरपालिका–८ सोतीमा जातिय भेदभावका कारण हत्या भएको २१ बर्षिय नवराज विक

लकडाउन जेठ ३२ सम्म लम्बियो

लकडाउन जेठ ३२ सम्म लम्बियो

आईतवार, १८ जेष्ठ २०७७, ०८:२८

काठमाण्डौ । सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो । सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

ट्याक्टर दुर्घटनाबाट चालकको मृत्यु

शनिबार, १७ जेष्ठ २०७७, २१:३७

  ईलाम / ईलाम नगरपालिका १ साकेजुङका ३२ बर्षीय योगेस मगरको ट्याक्टर दुर्घटनाबाट मृत्यु भएको छ ।शनिबार दिउँसो पौने २ बजे ईलाम साखेजुङ भित्री सडकखण्डमा मे १ त ४१०३ नम्बरको

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १४०१ पुग्यो

शनिबार, १७ जेष्ठ २०७७, १९:०९

काठमाडौं । पछिल्लो २४ घन्टामा थप १८९ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।यससँगै नेपालमा कुल संक्रमितको संख्या १४०४ पुगेको छ ।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles