समाचार Archives - Page 167 of 331 - Pahilo Online
नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० पुग्यो

नेपालमा एकै दिन ३३४ जनामा कोरोना संक्रमण, मृत्यु हुनेको संख्या १० पुग्यो

बिहीबार, २२ जेष्ठ २०७७, १९:२७

काठमाडौं । आज बिहिबार एकै दिन नेपालमा थप ३३४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले थप ३३४ जनामा संक्रमण पुष्टि भएको

ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यलयबाटै घुससहित पक्राउ

ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यलयबाटै घुससहित पक्राउ

बिहीबार, २२ जेष्ठ २०७७, ०१:४४

ताप्लेजुङ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई सहायक वन अधिकृत कार्यालयबाट घुससहित पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार सहायक वन अधिकृतद्वय वीरेन्द्र साह र जीवनकुमार यादवलाई एक(एक

फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

फिफाको सहयोगमा एन्फाले पोखरामा बहुउद्धेश्यीय ट्रेनिङ सेन्टर बनाउने

बुधबार, २१ जेष्ठ २०७७, २१:५८

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गण्डकी प्रदेशको पोखरामा बहुउद्धेश्यीय फुटबल ट्रेनिङ सेन्टर बनाउने भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)को सहयोगमा एन्फाले पोखराको माछापुच्छ्रे गाउँपालिकास्थित भेडाबारीमा बहुउद्धेश्यीय

नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो आज २०१ जना थपिए

नेपालमा कोरोना संक्रमित २३ सय पुग्यो आज २०१ जना थपिए

बुधबार, २१ जेष्ठ २०७७, २१:३०

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २०१ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन् भने थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य जनसंख्या मन्त्रालयकाअनुसार योसँगै कोभिड १९ को संक्रमण पुष्टि

कृषि विश्वविद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय विरुद्ध स्थानीयको विरोध

कृषि विश्वविद्यालयलाई क्वारेन्टाइन बनाउने निर्णय विरुद्ध स्थानीयको विरोध

बुधबार, २१ जेष्ठ २०७७, १७:२२

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३ मा रहेको कृषि तथा वन विश्वविद्यालयलाई नगरपालिकाले क्वारेन्टाइन निर्माण गर्ने विषयमा स्थानीयले विरोध गरेका छन्। बाहिरी जिल्ला तथा विदेशबाट आएका मानिसलाई राख्न क्वारेन्टाइन बनाउने

सभाखोला तर्नेक्रममा खोलाले बगाएर ८ बर्षीया बालीकाको मृत्यु

सभाखोला तर्नेक्रममा खोलाले बगाएर ८ बर्षीया बालीकाको मृत्यु

बुधबार, २१ जेष्ठ २०७७, १६:५७

संखुवासभा । संखुवासभाको खाँदवारी नगरपालिका ८ बस्ने दिपक राईको ८ बर्षीया छोरी कोरीना राईको सभाखोलाले बगाएर मृत्यु भएको छ । बुधबार दिउँसो सवा १२ बजेको समयमा दुबै बुबा छोरी दोभानटार

आज थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई २ हजार ९९ पुग्यो

आज थप २८८ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या दुई २ हजार ९९ पुग्यो

मंगलवार, २० जेष्ठ २०७७, २१:५४

काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ९९ पुगेको छ । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यो सँगै संक्रमितको संख्या

राजको हत्या आरोपमा ३ जना युवा पक्राउ

राजको हत्या आरोपमा ३ जना युवा पक्राउ

मंगलवार, २० जेष्ठ २०७७, १५:५३

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका २० का २८ बर्षीय राजन राईको हत्याको आरोपमा ईलाका प्रहरी कार्यालय ईटहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा मोरङको कानेपोखरी गाउँपालिका ५ का

पथरी शनिश्चरमो क्षेत्रमा सञ्चालित ४ योजनाहरुको अनुगमन्

पथरी शनिश्चरमो क्षेत्रमा सञ्चालित ४ योजनाहरुको अनुगमन्

मंगलवार, २० जेष्ठ २०७७, ०८:४५

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा सञ्चालित योजनाहरुको अनुगमन्का क्रममा स्वास्थ्य सतर्कता अपनाउँदै आज ४ वटा योजनाको अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् नगर अनुगमन् समिति संयोजक

कृषक समूहलाई १२ वटा मोटर वितरण

कृषक समूहलाई १२ वटा मोटर वितरण

मंगलवार, २० जेष्ठ २०७७, ०८:३५

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरको कृषि शाखाले अनुदानमा सोमबार नगरका कृषकहरुका लागि सिंचाईको मोटर वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा कृषक समूह र कृषि फर्मका

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles