कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर - Pahilo Online

कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर

writer

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरेको पशुपंक्षी शाखाले आइतबार नगरका १० वटा कृषि व्यवसायिक फर्मलाई ५० प्रतिशत अनुदानमा १० थान विद्युतीय च्यापकटर वितरण गरेको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, पशुपंक्षी शाखाका प्रमुख हेमचन्द्र दहाल सहितले च्यापकटर वितरण गरे । च्यापकटरले पराल, घाँस काटेर गाइवस्तुलाई दिन सहज हुने छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes