समाचार
कानेपोखरी दलित संर्घष समितीद्वारा रुकुम हत्याकाण्ड विरुद्ध प्रदर्शन
शनिबार, १७ जेष्ठ २०७७, १४:०२
कानेपोखरी / रुकुम पश्चिमको चौरजहारीमा घटेको हत्या प्रकरण प्रती कानेपोखरी दलित संर्घष समितीले विरोध र्याली निकाली खेद प्रकटगर्दै सरकारको ध्यानाकर्षण गराएको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै कानेपोखरी दलित
बहराइनमा कोरोना संक्रमित ताप्लेजुङका एक पुरुषले गरे आत्महत्या
शनिबार, १७ जेष्ठ २०७७, १०:०९
काठमाडौँ । बहराइनमा कोरोना संक्रमित एक नेपाली कामदारले क्वारेन्टाइनमा बिहीबार आत्महत्या गरेका छन् । ताप्लेजुङका ३८ वर्षीय एक पुरुषले उपचार भइरहेका बेला आत्महत्या गरेका हुन् । उनी एक्सिलेन्सी इन्डस्ट्रियल एण्ड
संघीय सरकारको बजेट निरासाजनक भएको मन्त्री आङ्बोको टिप्पणी
शनिबार, १७ जेष्ठ २०७७, ०९:३९
मोरङ । अर्थमन्त्री युवराज खतिवडाले बिहीबार संघीय संसदको संयूक्त बैठकमा आर्थिक बर्ष २०७७, ७८ का लागि प्रस्तुत गरेको बजेटको बारेमा मन्त्री आङ्बोले शुक्रबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा संघीयताको दृष्टिकोणले बजेट निराशाजनक भएको
तनुजाको घटना “ठुलै मानसिक तनाब दिएर आत्महत्या गर्न बाध्य बनाइएको”परिवारको आरोप
शनिबार, १७ जेष्ठ २०७७, ०८:५८
मोरङ । मोरङको उर्लाबारी घर भएकी तनुजा कार्कीको लाई ठूलै तनाब दिएर आत्मा हत्या गर्न लगाइएको परीवारले आरोप लगाएका छन् । तेरथुममा कामको सिलसिलामा रहेकी २४ बर्षीय तनुजाको शब जेठ
रुकुममा दलित युवाहरुको हत्याविरुद्ध दमकमा दलित अगुवाहरुको प्रदर्शन
शनिबार, १७ जेष्ठ २०७७, ०८:३२
झापा । रुकुमपश्चिमको चौरजहारीमा अन्तरजातीय विवाहका कारण दलित समुदायका नवराज विश्वकर्मा लगायत ६ जना युवाको हत्या गरिएको भन्दै झापाका दलित अगुवाहरुले प्रदर्शन गरेका छन्। विभिन्न संघ संस्थाका प्रतिनिधि तथा दलित
स्पेनिस ला लिगा जुन ११ बाट सुचारु हुने
शनिबार, १७ जेष्ठ २०७७, ०८:१८
एजेन्सी । कोरोना भाईरसको महामारीपछि स्थगित स्पेनिस ला लिगा फुटबल जुन ११ बाट सुचारु हुने भएको छ । ला लिगाका अध्यक्ष जाभियर टेबासले ला लिग जुन ११ बाट सुचारु हुने
संक्रमितको संख्या १ हजार २१२ पुग्यो
शुक्रबार, १६ जेष्ठ २०७७, २२:५१
काठमाडौँ । नेपालमा कोरोना संक्रमितको संख्या १ हजार २१२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा थप १७० जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी
बराहक्षेत्रमा कुटपिटगरी हत्या गरेको अवस्थामा शव फेला
शुक्रबार, १६ जेष्ठ २०७७, २२:४७
सुनसरी । सुनसरी बराहक्षेत्रमा कुटपिटगरी हत्या गरेको अवस्थामा शव फेला परेको छ । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नम्बर ३ स्थित जमुना गाछीमा नयाँ खोलिएको प्लटिङमा एक युवालाई कुटपिट गरि हत्या
सवारी दुर्घटनामा परी चालकको मृत्यु
शुक्रबार, १६ जेष्ठ २०७७, २२:४३
ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिका ९ कटहरेमा भएको ट्रक दुर्घटनामा परी चालकको मृत्यु भएको छ । बिराटनगरबाट सानिमा हाइड्रो पावरको सामग्री लिएर ताप्लेजुङ तर्फ जाँदै गरेको ना ६ ख ८२६२
कोशी अस्पताल प्रदेश सरकार मार्फत ल्याउन सांसद साम्बाको माग
शुक्रबार, १६ जेष्ठ २०७७, २२:३९
विराटनगर । प्रदेश नं १ का सांसद कुलप्रसाद साम्बाले बजेट अधिबेशनमा संघीय सरकार मार्फत रहेको कोशी अस्पताललाई प्रदेश सरकार मातहतमा ल्याउन माग गरेका छन । प्रदेश सभाको बजेट अधिबेशनको शुक्रबारको
