ट्याक्टरबाट लडेर १ जनाको मृत्यु - Pahilo Online

ट्याक्टरबाट लडेर १ जनाको मृत्यु

writer

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका ५ की २१ बर्षीय पेम्बा ल्मु शेर्पाको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । सोमबार बिहान साँढे ७ बजेको समयमा डाँगीगाउबाट चैनपुर तर्फ जादै गरेको को २ त ५३०८ नम्बरको ट्याक्टरमा सवार रहेकी शेर्पा अचानक ट्याक्टरबाट लडेर घाईते भएकी थिईन । घाईतेलाई उपचारको लागी प्राथामिक स्वास्थ्य केन्द्र चैनपुर लैजाने क्रममा बाटोमा नै मृत्यु भएको हो भने ट्याक्टर चालक र ट्याक्टरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes