कानेपोखरीमा युवति झुन्डिएको अवस्थामा मृत फेला - Pahilo Online

कानेपोखरीमा युवति झुन्डिएको अवस्थामा मृत फेला

writer

कानेपोखरी । कानेपोखरी ४ पिङ्गडाडामा आज(सोमबार) एक १८ वर्षिय युवती सुनिता तामाङ्ग झुन्डिएको अवस्थामा मृत फेला परेकी छिन।

धनकुटाको मुगाबाट करिब १ बर्षअघि विवाहगरि पिङ्गडाडा आएकी युवतीको शव घरबाट करिब १ किलोमीटर टाढा पिठारीको रुखमा झुन्डिएको अवस्थामा फेला परेको हो।

माईतीपक्षबाट आफन्त आउँन केही समय लाग्ने र नआई शव रुखबाट नहटाउनुभने पछि मृत्युुबारे थप जानकारी आउन नककेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी चौकी रमाईलोले जनाएको छ । हाल शवको वरिपरि शिलगरि सुरक्षाका साथ राखिएको छ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes