समाचार
डाँस र मोरङ्गी खोलाको अनुगमन्
शनिबार, १० श्रावण २०७७, ०६:२८
पथरी शनिश्चरे । संघीय सरकारको दीर्घकालिन तटवन्ध कार्यक्रम अन्तर्गत कोशी तथा वक्राहा नदी व्यवस्थापन आयोजना विराटनगरले मोरङको पथरी शनिश्चरे, कानेपोखरी सहितका क्षेत्र हुँदै वग्ने डाँस खोलाको अनुगमन् भएको छ ।
हराईरहेका बालक सिमसार क्षेत्रमा मृत फेला
शुक्रबार, ९ श्रावण २०७७, १८:५८
झापा । झापाको भद्रपुर नगरपालिका २ का ३ जना बालक भद्रपुरकै नयाँ सिमसार क्षेत्रमा डुबिरहेको अवस्थामा मृत फेला परेका छन् । बुधवार दिउँसो २ बजेको समयमा घरबाट खेल्न निस्किएका अनिल
नेपालमा कुल संक्रमितको संख्या १८ हजार ३७४ पुग्यो
शुक्रबार, ९ श्रावण २०७७, १८:२५
काठमाडौं । पछिल्लो २४ घण्टामा १३३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ९८७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
उडिनेजेसँग २–१ युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने
शुक्रबार, ९ श्रावण २०७७, १०:१०
एजेन्सी । इटालियन सिरी ‘ए’ फुटबलमा लिग लिडर युभेन्ट्स पराजित भएको छ । उपाधि नजिक रहेको युभेन्ट्स बिहीबार राति उडिनेजेसँग २–१ गोल अन्तरले पराजित भएको हो । उडिनेजेको मैदानमा सुरुवाती
सिलिचोङका पहिरो पीडितलाई सहयोग संकलन हुदै
शुक्रबार, ९ श्रावण २०७७, ०९:५५
सङ्खुवासभा । संखुवासभाको सिलिचोङका पहिरो पिडितलाई सहयोग जुट्न थालेको छ । गत असार २७ गते रातिको अविरल वर्षासँगै गएको पहिरोले सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दाका ९ घर बगाउँदा ११ जना बेपत्ता
अस्पतालका चिकित्सकलाई संक्रमण पुष्टि भएपछि विराट अस्पताल सिल
शुक्रबार, ९ श्रावण २०७७, ०९:३३
विराटनगर । विराटनगरको विराट अस्पतालका (विराट नर्सिङ होम) चिकित्सक तथा सञ्चालकलाई कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि सिल गरिएको छ । विराटनगर महानगरपालिकाले अस्पताललाई पूर्ण रुपमा सिल गर्दै अस्पतालमा कार्यरत
सहकारी र नगरपालिकाबीच व्यवस्थापनका विषयमा छलफल
शुक्रबार, ९ श्रावण २०७७, ०९:२०
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे क्षेत्रमा रहेका सहकारी संस्थाका प्रतिनिधि र नगरपालिकाबीच सहकारी व्यवस्थापनका विषयमा बिहिबार छलफल भएको छ । नगर प्रमुख दिलीपकुमार राई, नगरका प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद
पोखरीमा डुबेर मृत्यु भएका ३ बालको परिवारलाई १० लाख दिने सम्झौता
शुक्रबार, ९ श्रावण २०७७, ०९:०५
भद्रपुर । भद्रपुर नगरपालिका–२ पृथ्वीनगर स्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु तीनजना बालकको मृत्यु भउको छ । मृतकका परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको
२४ घण्टामा १४७ जनामा कोरोनामा संक्रमण, एक जनाको मृत्यु
शुक्रबार, ९ श्रावण २०७७, ००:०७
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ४७ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या १८ हजार दुई सय
धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु
बिहीबार, ८ श्रावण २०७७, २२:५५
धनकुटा । धनकुटामा राष्ट्रिय परिचयपत्र वितरण सुरु भएको छ । जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र व्यवस्थापन कक्षको स्थापना गरी परिचयपत्र वितरण थालेको हो। प्रदेशसभा सदस्य इन्द्रमणि पराजुलीले प्रमुख जिल्ला अधिकारी
