समाचार
वस्तु स्थिति र वातावरणबारे जानकारी लिन चीनले मङ्गल ग्रहमा यान पठायो
बिहीबार, ८ श्रावण २०७७, १५:२७
काठमाण्डौ । चीनले विभिन्न पक्षमा अध्यन गर्न मङ्गल ग्रहमा अन्तरिक्ष यान प्रक्षेपण गरेको छ । मङ्गल ग्रहमा चीनले पहिलो पटक अन्तरिक्ष यान प्रक्षेपण गरेको हो । चीनको हेनान प्रान्तको वेनचाङ्ग
प्रदेश १ मा बुधबार एकैदिन तीनवटा विधेक पारित
बिहीबार, ८ श्रावण २०७७, १५:१३
विराटनगर । प्रदेश १ को प्रदेश सभाले बुधबार एकैदिन तीनवटा विधेयक पारित गरेको छ । प्रदेश बालबालिकाको अधिकारका सम्बन्धमा, प्रदेश औद्योगिक व्यवसाय सम्बन्धमा र प्रदेश सार्वजनिक सडकका सम्बन्धमा बनेको विधेयक
लिभरपुललाई प्रिमियर लिगको उपाधि
बिहीबार, ८ श्रावण २०७७, १३:१९
च्याम्पियन लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत गएराति भएको खेलमा चेल्सीलाई ५–३ ले हराएको छ । सिजनको ३७ औँ खेलमा चेल्सीमाथि ५–३ को जित निकाल्दै लिरभपुलले आफ्नै मैदान एन्फिल्डमा प्रिमियर
कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी
बुधबार, ७ श्रावण २०७७, २३:३२
काठमाण्डौ । राष्ट्रिय परीक्षा बोर्डले १२ कक्षाको परीक्षा असोज महिनामा गर्ने तयारी गरेको छ । कोरोना भाइरसको जोखिमका कारण परीक्षा हुने र नहुने अन्योल थियो । तर सरकारले मङ्गलबार रातिदेखि
बुधबार जनामा कोरोनाको सङ्क्रमण, थप दुई जनाको मृत्यु
बुधबार, ७ श्रावण २०७७, २३:२६
काठमाण्डौ । बुधबार एक सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छ । यो सँगै नेपालमा सङ्क्रमितको सङ्ख्या १८ हजार ९४ पुगेको छ । देशका विभिन्न
खोलाले बगाएर १ जनाको मृत्यु
बुधबार, ७ श्रावण २०७७, २२:२४
झापा । झापाको भद्रपुर नगरपालिका २ महारानीझोडाका ५० बर्षीय कुमार गजमेरको देउनिया खोलाले बगाएर मृत्यु भएको छ । गजमेर मंगलवार दिउँसो देउनिया खोलाको किनारामा मृत फेला परेका थिए । घटनास्थलमा
सहारा नेपालद्वारा श्रीमान मृत्यु भएकी सदस्यको ऋण मिनाह
बुधबार, ७ श्रावण २०७७, २२:१२
पथरीशनिश्चरे । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लि सेवाकेन्द्र पथरीबाट संचालित समूह नं १६५ सहारा महिला समूह अन्तर्गत पथरी शनिश्चरे नगरपालिका वडा नं १० कि श्री सरस्वता खवासको
पछिल्लो २४ घण्टामा १ सय ५० जना कोरोना संक्रमित
मंगलवार, ६ श्रावण २०७७, २३:१२
काठमाडौँ । मुलुकभर थप १ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार आयोजित कोभिड १९ प्रेस ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो
भदौ १ गतेदेखि देशैभर गाडी चल्ने, विद्यार्थी भर्ना गर्न र परीक्षा लिन पाइने
मंगलवार, ६ श्रावण २०७७, २३:०७
काठमाण्डौ । आउँदो भदौ १ गतेदेखि सबै प्रकारका गाडी चलाउन पाइने भएको छ । मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बनाएको मापदण्ड पालना गरेर भदौ एक गतेदेखि सबै प्रकारका
नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ
मंगलवार, ६ श्रावण २०७७, २३:०२
झापा । झापा गाउँपालिका ३ फुलगाछीबाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । सोमवार राती साँढे ९ बजे प्रहरी चौकी टाघनडुब्बाबाट खटिएको प्रहरी टोलीले ज ८ प
