समाचार
खोलाले बगाएर १ को मृत्यु १ बेपत्ता
बिहीबार, १५ श्रावण २०७७, २३:४१
झापा । संखुवासभा घर भई झापाको अर्जुनधारा नगरपालिका ४ बस्ने ३० बर्षीय सुगम राईको स्थानीय डुबे खोलाले बगाएर मृत्यु भएको छ । बुधवार दिउँसो २ बजेको समयमा श्रीमती र अन्य
गोर्खा वेलफेयर ट्रष्टबाट स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान
बिहीबार, १५ श्रावण २०७७, २१:५३
पथरी शनिश्चरे । गोर्खा वेलफेयर ट्रष्ट धरानले मोरङको पथरी शनिश्चरे नगरका लागि कोरोना भाइरसको संक्रमणबाट बच्ने स्वास्थ्य सतर्कताका सामग्रीहरु प्रदान गरेको छ । ट्रष्टका दमकस्थित सिनियर वेलफेयर एरिया अफिसर पुनेन्द्र
जन्मदिनमा ३ युवाद्वारा सरस्वती स्कुललाई नगद सहयोग
बुधबार, १४ श्रावण २०७७, १८:२२
कानेपोखरी । कानेपोखरी गाउँपालिका-०६ का ३ जना समाजसेवी, युवा व्यवसायीहरु सन्तोष फुयाल, मनोज अधिकारी र किशोर भट्टराईले आफ्नो जन्मदिनको शु-अवसरपारी बुधबार सरस्वती आधारभूत बिद्यालय कानेपोखरी-०६ लाई आर्थिक सहयोग गरेका
२१० जनामा कोरोना सङ्क्रमण, १४६ जना डिस्चार्ज
बुधबार, १४ श्रावण २०७७, १७:३८
काठमाण्डौ । नेपालमा पछिल्लो २४ घण्टामा दुई सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बुधबार थपिएकासँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या १९ हजार दुई सय ७३
नियन्त्रीत लागुऔषध एन्फाटामाईन सहित १ जना पक्राउ
बुधबार, १४ श्रावण २०७७, १७:३१
मोरङ । मोरङको बिराटनगर महानगरपालिका २ बरगाछी चोकबाट नियन्त्रीत लागुऔषध एन्फाटामाईन (आईस) सहित १ जना पक्राउ परेका छन् । बिशेष सूचनाको आधारमा मंगलवार दिउँसो २ बजे जिल्ला प्रहरी कार्यालय मोरङ
तास खेलि रहेका ४ जना ठुलो परीणामको नगद सहित पक्राउ
बुधबार, १४ श्रावण २०७७, १७:२०
सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका ५ गणेश राईको घरमा तास खेलि रहेका ४ जनालाई ठुलो परीणामको नगद सहित पक्राउ गरिएको छ । राईको घरमा तास खेलिरहेको भन्ने बिशेष सूचनाका आधारमा
कल्भडमा आएको बाढीले बगाएर १ जनाको मृत्यु
बुधबार, १४ श्रावण २०७७, १६:३६
उदयपुर । उदयपुरको बेलका नगरपालिका ३ भोटेपुल नजिक कल्भडमा आएको बाढीले बगाएर बेपत्ता भएका धरान उपमहानगरपालिका ५ का ३५ बर्षीय कर्ण बहादुर राई मृत फेला परेका छन् । श्रावण १२
नेपाली लेगस्पिनर सन्दीप लामिछाने सीपीएल खेल्न भोलि ट्रिनिडाड जाने
बुधबार, १४ श्रावण २०७७, १५:४०
काठमाण्डौ । नेपाली लेगस्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न भोलि ट्रिनिडाड जाने भएका छन् । कोरोनाका कारण अन्तर्राष्ट्रिय हवाई उडान बन्द भए पनि उनी भोलि अमेरिका हुँदै ट्रिनिडाड
संखुवासभामा जताततै पहिरोको प्रभाव, सडक अवरुद्ध भएपछि भोटखोला गाउँपालिकासँग सम्बन्ध टुट्यो
बुधबार, १४ श्रावण २०७७, १५:२४
संखुवासभा । लगातारको वर्षाका कारण आएको बाढीले संखुवासभाका धेरै क्षेत्रका स्थानमा क्षति पु¥याएको छ। पहिरोले सदरमुकाम खाँदबारीमा रहेको कारागारको भवन पनि उच्च जोखिममा परेको छ। कारागार प्रमुख विनोद अधिकारीका अनुसार
लामो समयको लकडाउनले धनकुटामा बारीमै कुहियो करिब तीन करोड रुपैयाँको बन्दा कोपी
बुधबार, १४ श्रावण २०७७, १५:११
धनकुटा । लामो समयको लकडाउनका कारण धनकुटाका किसानले उत्पादन गरेको बन्दा कापी बारीमै कुहिएको छ। छथर जोरपाटी गाउँपालिका र महालक्ष्मी नगरपालिकामा बिक्रीका लागि तयार भएको करिब तीन करोड रुपैयाँको बन्दा
