समाचार
दुई कर्मचारीबाट कार्यकक्षमै कुटिए उपसचिव प्रेम सञ्जेल
आईतवार, १८ श्रावण २०७७, ०१:३५
काठमाडौं । श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल कार्यकक्षमै कुटिएका छन्। उपसचिव सञ्जेल शनिबार बिहान ११ बजेतिर कार्यकक्षमै कुटिएका हुन्। कुटपिटमा संलग्नको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा
शनिबार थपिए ३ सय १५ जना कोरोना संक्रमित थपिएसंगै २० हजार नाघ्यो
शनिबार, १७ श्रावण २०७७, २२:११
काठमाडौं । नेपालमा शनिबार ३ सय १५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्। योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २० हजार ८६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.
४ नम्वर वडा कार्यालयको गत आर्थिक वर्षको कार्यप्रगति विवरण सार्वजनिक
शनिबार, १७ श्रावण २०७७, ०६:२९
पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे ४ नम्वर वडा कार्यालयले गत आर्थिक वर्ष ०७६/७७ को कार्यप्रगति विवरण शुक्रबार सार्वजनिक गरेको छ ।वडाध्यक्ष गोविन्दबहादुर भण्डारीले पत्रकार भेटघाट कार्यक्रममार्फत आर्थिक वर्ष ०७६/७७
नेपालमा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि
शुक्रबार, १६ श्रावण २०७७, १७:४१
काठमाण्डौ । पछिल्लो २४ घण्टामा २२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा १० हजार ७८६ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यो
कोरोनाको प्रभाबका कारण गत वर्षकै अलैँची गोदाममा
शुक्रबार, १६ श्रावण २०७७, ०८:५३
भोजपुर । भोजपुर नगरपालिका–८ पोखरेका बखतबहादुर श्रेष्ठले १४ रोपनी जग्गामा अलैँची लगाएका छन् । श्रेष्ठले बगानबाट वार्षिक ८ मनसम्म अलैँची फलाउँछन् । चार वर्षअघि प्रतिमन एकलाख १० हजारसम्म अलैँची बिके
४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज
शुक्रबार, १६ श्रावण २०७७, ०८:४५
मोरङ । कोभिड १९ अस्पतालबाट प्रदेश १ का ८ जिल्लाका ४२ जना संक्रमित निको भएर बिहीबार डिस्चार्ज भएका छन् । कोभिड १९ आइसोलेसन अस्पताल गोठगाउँबाट ३४, कोसी अस्पतालको कोभिड १९
इटहरी उपमहानगरका कर्मचारीमा कोरोना भएपछि अत्यावश्यक सेवाबाहेक सबै बन्द
शुक्रबार, १६ श्रावण २०७७, ०८:२९
इटहरी । इटहरी उपमहानगरपालिकाको योजना शाखाका एक कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । संक्रमण पुष्टिभएपछि वडा कार्यालयसहित अत्यावश्यक सेवाबाहेक काम बन्द गर्ने निर्णय भएको छ। उपमहानगर र स्थानीय प्रशासनसहित
दूर सञ्चार कार्यालय खाँदबारी चार महिनादेखि प्रमुख विहिन, प्रमुख घर बिदामा
शुक्रबार, १६ श्रावण २०७७, ०८:१८
संखुवासभा । दूर सञ्चार कार्यालय खाँदबारीका कार्यालय प्रमुख चार महिनादेखि घर बिदामा बसेपछि कार्यलय प्रमुख विहिन रहेको छ । लडडाउन हुनुभन्दा एक साताअघि घर बिदामा गएका कार्यालय प्रमुख राधारमण भट्टराई
सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्वन्धी अनलाइन प्रशिक्षण
शुक्रबार, १६ श्रावण २०७७, ०७:४९
पथरी शनिश्चरे । स्थानीय तहमा कार्यरत एमआइएस अपरेटर र फिल्ड सहायकहरुका लागि सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सम्वन्धी अनलाइन प्रशिक्षण कार्यक्रम प्रदेश १ मा पनि सुरु भएको छ
होटल नखोलिने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना
बिहीबार, १५ श्रावण २०७७, २३:४८
पथरी शनिश्चरे । कोरोना भाइरसको संक्रमण बढिरहेको बेला त्यसबाट बच्न मोरङको पथरी शनिश्चरे नगर क्षेत्रमा होटल नखोल्ने तथा मास्क नलगाई हिड्नेलाई १ सय रुपैयाँ जरिवाना गरिने निर्णय भएको छ ।
