राजनीति
प्रदेश सरकारलाई ४,३३४ कर्मचारी आवश्यक
मंगलवार, २ आश्विन २०७५, २१:०४
विराटनगर । प्रदेश नं. १ सरकारले संघीय सरकारबाट हाल प्राप्त कर्मचारीले प्रदेशको काम अगाडि बढ्न नसक्ने बताउँदै थप कर्मचारी माग गरेको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले संघीय सरकारबाट स्वीकृत
डाक्टर छैनन्, पियन नियुक्तिको हतारो
मंगलवार, २ आश्विन २०७५, २०:५६
विराटनगर । विराटनगरस्थित कोशी अञ्चल अस्पतालम दरबन्दी अनुसार दक्ष चिकित्सकको अभाब भएको बेला प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको निर्देशनमा १४ जना कार्यालय सहयोगी नियुक्त भएको छ । कोशी अञ्चल अस्पतालमा
करको विवाद समाधान हुन्छः मन्त्री आङ्बो
मंगलवार, १९ भाद्र २०७५, १८:१६
विराटनगर । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले करको सम्बन्धमा उठेको विवाद समाधान गर्न सरकारले पहल सुरु गरिसकेको बताउनुभएको छ । प्रदेशसभामा सांसदहरुले उठाएका प्रश्नको मंगलबार जवाफ दिँदै मन्त्री
सरकारले झुटको खेती गरेको आरोप
मंगलवार, १९ भाद्र २०७५, १८:१६
विराटनगर । नेपाली काँग्रेसले संघीय सरकार र प्रदेश सरकारले पनि झुटको खेती गरिरहेको आरोप लगाएको छ । मंगलबार बसेको प्रदेशसभा बैठकमा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका
विपद् व्यवस्थापन बिधेयक पारित
मंगलवार, १९ भाद्र २०७५, १८:१३
विराटनगर । एक नम्बर प्रदेशसभाको मंगलबार बसकेको बैठकले विपद् व्यवस्थापन सम्बन्धमा बनेको विधेयक पारित गरेको छ । प्रदेशसभाको बैठकले आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीले बिधेयक पारित गरियोस् भनि
प्रहरीले अदालतको आदेश टेरेन
मंगलवार, १९ भाद्र २०७५, १८:१२
विराटनगर। नेत्रविक्रमचन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता तथा पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई सर्बोच्च अदालतको आदेश उल्लंघन गर्दै प्रहरीले विराटनगर हुँदै भोजपुर लगेको छ । विराटनगर एयरपोर्टमा विशेष सुरक्षा नियन्त्रणका मंगलबार
समृद्धिको लागि युवा पलायन रोक्नुपर्छः मन्त्री आङ्बो
आईतवार, १० भाद्र २०७५, १७:४८
तेह्रथुम ।प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले मुलुकको समृद्धिको लागि युवाहरुको पलायन रोक्नुपर्ने बताउनुभएको छ । तेह्रथुमको छथर स्थित शुक्रबारेमा आइतबारबाट सुरु भएको प्रथम छथर गाउँपालिका प्रमुख भलिबल
मोरङ नेकपाको एकतामा सहमति
बुधबार, ३० श्रावण २०७५, १८:०१
विराटनगर । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टीको प्रदेश र जिल्ला तहको एकता अन्तिम चरणमा पुगेको छ । पूर्व नेकपा एमाले र पूर्व नेकपा
चौतर्फी विरोधपछि पछि हट्यो महानगर
मंगलवार, २९ श्रावण २०७५, २०:०१
विराटनगर । चौतर्फी विरोधपछि विराटनगर महानगरपालिकाले विभिन्न शीर्षकमा लगाएको कर र सेवाशुल्क परिमार्जन गरेको छ । नगरपालिकाको सोमबार बसेको बोर्ड बैठकले विभिन्न शीर्षकमा कर परिमार्जनको निर्णय गरेको थियो । सोमबारको
माथिको मुख नताकौंः प्रमुख सचिब
मंगलवार, २९ श्रावण २०७५, १९:४२
विराटनगर । १ नम्बर प्रदेशको प्रमुख सचिवको रुपमा भर्खरै कार्यभार सम्हान्नुभएका केदार न्यौपानेले आवश्यकता अनुसार कार्ययोजना निर्माण गरेर अघि बढ्ने बताउनुभएको छ । प्रदेशमा सबैभन्दा पहिलो एजेण्डा समृद्धिको हुने बताउँदै
