मुख्य समाचार
बाबरको अर्धशतकसँगै बिराटनगरको जित
बुधबार, २१ चैत्र २०७४, १४:२५
धनगढी । बाबर हायातको अर्धशतकसँगै बिराटनगर किङ्ग्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा रुपेन्देही च्यालेन्जर्सलाई ४२ रनले पराजित गर्दै विराटनगरले पहिलो जित
सशस्त्रलाई हराउँदै संकटा सेमिफाइनल प्रवेश
मंगलवार, २० चैत्र २०७४, २२:०३
विराटनगर । विभागीय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । विराटनगरस्थित सहिद रंगशालामा मंगलबार भएको संघर्षपूर्ण खेलमा
१० हजार प्राविधिक विद्यार्थीको भविश्य अन्धकार
मंगलवार, २० चैत्र २०७४, १८:५३
विराटनगर । प्राविधिक विषय लिएर पठन–पाठन गर्ने देशभरका हजारौंं विद्यार्थीको भविष्य अन्यौलमा परेको छ । प्राविधिक विषय केन्द्र, प्रदेश वा स्थानीय तहमध्ये कुन अन्तर्गत पर्ने भन्ने विषयमा अन्यौल छ ।
गृहमन्त्री थापा एक्सनमा उत्रिए
मंगलवार, २० चैत्र २०७४, ११:३५
काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विशिष्ट व्यक्तिको सुरक्षाका लागि भन्दै खटिएका अनावश्यक प्रहरी र अर्दली फिर्ता गर्नुभएको छ । प्रहरी जनशक्तिको दुरुपयोग भइरहेको पाएपछि गृहमन्त्रीले अनावश्यक रुपमा र कुनै निर्णयविना
अब राती पनि सडक निर्माण
सोमबार, १९ चैत्र २०७४, २२:२५
विराटनगर । रानी–विराटनगर–इटहरी–धरान सडक निर्माणको काम तीब्र पार्न प्रदेश सरकारले राती पनि काम गराउने तयारी गरेको छ । मन्त्रीपरिषदको बैठकले उक्त सडक निर्माण तिब्र पार्नका लागि आन्तरिक मामिला तथा कानून
आयोजकलाई स्तब्ध पार्दै रमपम झापा–११ बिजयी
सोमबार, १९ चैत्र २०७४, २२:०२
विराटनगर । खेल आयोजक रिजालको मोरङ–११ लाई टाइब्रेकरमा निराश पार्दै कटहरी गोल्डकपको विजेता रमपम झापा ११ विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ । मोरङलाई हराउन झापाले टाइब्रेकर पर्खनुप¥यो । विराटनगरको सहिद
प्रदेश १ मा चैत २९ गते बजेट आउने
सोमबार, १९ चैत्र २०७४, १७:२५
विराटनगर । प्रदेश १ को सरकारले चालु आर्थिक वर्षको लागि चैत २९ गते बजेट ल्याउने भएको छ । यसअघि प्रदेश सरकारले चैत १५ मा बजेट ल्याउने निर्णय गरेको भएपनि तयारी
प्रदेश सरकारको पहिलो कानुन: आर्थिक कार्यबिधि विधेयक पारित
सोमबार, १९ चैत्र २०७४, १५:१८
विराटनगर । प्रदेश नं. १ प्रदेशसभाले प्रदेश आर्थिक कार्यबिधि बिधेयक २०७४ सर्वसम्मत रुपमा पारित गरेको छ । प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले बिधेयक
लोकप्रिय मन्त्री पण्डितको प्रदेशसभा बैठकमा निन्दा
सोमबार, १९ चैत्र २०७४, १५:१६
विराटनगर । सर्वसाधारणको मन छुने काम र भाषणको कारण चर्चांमा रहने सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितको कामको १ नम्बर प्रदेशसभा बैठकमा भने निन्दा भएको छ । कर्मचारीको व्यवहार र शैलीको
भारतमा एकपछि अर्को पत्रकारको हत्या
सोमबार, १९ चैत्र २०७४, ११:३७
काठमाडौं । छिमेकी देश भारतमा पत्रकार असुरक्षित रहको तथ्य एकपछि अर्को सार्वजनिक भैरहेको छ । पछिल्लो समय तीन जना पत्रकारहको मृत्युलाई पनि हत्याको रुपमा हेरिएको छ । ती तीन जनामध्ये
