मुख्य समाचार
मापदण्डबिनाको क्रसरमा मेयरको साझेदारी
आईतवार, ६ जेष्ठ २०७५, २२:४६
उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले प्राकृतिक स्रोतमा एकपछि अर्को हालिमुहाली गरेको खुलासा भएको छ । मेयर फागो विभिन्न व्यवसायिक संस्था र उद्योगमा विनालगानी साझेदार बनेको पाइएको छ
दमकमा बम विष्फोट, २ जना घाइते
आईतवार, ६ जेष्ठ २०७५, २२:३३
दमक । झापाको दमक नगरपालिका ७ वडाध्यक्ष भीम पौडेलको घर नजिक बम विस्फोट भएको छ। बम विस्फोटमा परी दमक ८ का त्रिलोचन पोखरेल र सेमु राई घाइते भएका छन् ।
सम्भावना र चुनौतीको भुमरीमा कम्यूनिष्ट एकता
शुक्रबार, ४ जेष्ठ २०७५, २३:३६
पच्चिस वर्ष देखि जेष्ठ ३ मदन भण्डारी को दुःखद अमानवीय हत्या भएको दिनको रुपमा नेपाली जनताले स्मरण गर्दै आएकाछन्। उहाँको यहि अवसान दिवश पारेर नेकपा माओवादी केन्द्र र नेकपा (एमाले)बिच
नरग्राम माविमा भ्रष्टाचार
शुक्रबार, ४ जेष्ठ २०७५, १९:१०
विराटनगर । पर्याप्त भौतिक पूर्वाधार रहेको मोरङको बुढीगंगा–१ मा रहेको नरग्राम माध्यामिक विद्यालयमा अनियमितता भएको आरोप लागेको छ । विद्यालयले लगाएका भाडाका सटरदेखि भवन निर्माणमा विद्यालयका प्रधानाध्यापकले लाखौं अनियमितता गरेकोको
दिनभरी चुपचाप, रातभरी चोरी
शुक्रबार, ४ जेष्ठ २०७५, १८:४२
विराटनगर । कानुनले निर्धारण गरेको मापदण्ड उल्लंघन गरेर संचालन भइरहेका क्रसर उद्योगहरुले विहिवारदेखि मध्य रातमा खोला उत्खनन् गरी चोरी गर्न थालेका छन् । क्रसर उद्योगहरुले जथाभावी उत्खनन् गरेको भन्दै व्यापक
अवैध क्रसर उद्योग बन्द गर्न सांसदको माग
बिहीबार, ३ जेष्ठ २०७५, २३:२७
विराटनगर । उत्तरी मोरङका विभिन्न खोलाबाट ढुंगा–गिट्टी उत्खनन् तीब्र बनेको छ । प्राकृतिक स्रोतको उचित उपयोगको सट्टा खोलाबाट विभिन्न विकास निर्माण र च्यानलाइजको नाममा सम्पत्तीको दोहन भएको सो क्षेत्र स्थानीयले
सुनकाण्डमा कसरी भएको थियो सनमको हत्या ?
बिहीबार, ३ जेष्ठ २०७५, २२:५७
विराटनगर । साढे ३३ किलो सुन गायव भएपछि सनम शाक्यलाई यातना दिइएको भिडियो सार्वजनिक भएको छ । भिडियोमा चुँडामणी उप्रेती (गोरे)ले सनमलगायतका ३ जनालाई बाँधेर हिर्काएको र करेन्ट लगाएको दृश्य देखिएको
प्रदेश सरकार संघीय सरकारको शाखा हैन
बुधबार, २ जेष्ठ २०७५, १८:५०
कानुन अभाबकै कारण प्रदेश सरकारको काम प्रभाबकारी नभएको हो ? हामीलाई अब कानुनको खासै समस्या छैन । बनाउनुपर्ने कानुन बनाइसकेका छौं । आर्थिक कार्यबिधि ऐन, संचित कोषलगायत ऐन बनिसकेका छन
गाउँपालिका अध्यक्ष र वडाध्यक्ष नै क्रसर सञ्चालक
बुधबार, २ जेष्ठ २०७५, १८:२४
विराटनगर । मोरङको केरावारी गाउँपालिका स्थित खदम खोलाको प्राकृतिक स्रोत प्रयोग गर्ने गरी स्थापना भएका तीन क्रसर उद्योगले उत्खनन् गर्न मिल्ने परिमाणभन्दा तीन गुणा बढी ढुंगागिटि निकालेको पाइएको छ ।
एक वर्षभित्रमा विराटनगरमा रेल गुड्ने
मंगलवार, १ जेष्ठ २०७५, १३:०४
विराटनगर । विराटनगरमा रेल आउला ? त्यो सपनामै सीमित होला कि ? धेरैले गर्ने प्रश्न हो । तर, अबको १ वर्षभित्रमा विराटनगरबासीले रेल कुदेको हेर्न पाउनेछन् । प्रारम्भिक चरणमा मालबहाक
