मुख्य समाचार
खदम खोलामा अवैध ढुंगा–गिट्टी उत्खनन् जारी
बिहीबार, १० जेष्ठ २०७५, २०:०३
विराटनगर । उत्तरी मोरङको खोलाबाट अवैध ढंगले ढुंगा–गिट्टी र बालुवा उत्खनन् कार्य अझै जारी रहेको पाइएको छ । यसअघि गाउँपालिकाले ढुंंगा–गिट्टी उत्खनन् कार्यमा रोक लगाएको सार्वजनिक गरेको थियो । मोरङ
न्याय खोज्दै, भौतारिँदै
बिहीबार, १० जेष्ठ २०७५, १९:५३
पथरी । मोरङको पथरीशनिश्चरेकी एक किशोरी जबरजस्ती करणीबाट जन्मिएकी ३ वर्षीय छोरी काखमा च्यापेर न्यायको खोजीमा भौतारिरहेकी छिन् । १३ वर्षको उमेरमा पथरीशनिश्चरेका छिमेकी अर्जुन धिमालले जबरजस्ती करणी गर्दा ति
बजेट खर्च भएन, हिंड्नै नसक्ने सडक
बिहीबार, १० जेष्ठ २०७५, १९:५१
विराटनगर । मोरङस्थित जहदा गाउँपालिका वडा नम्बर १ कालाबन्जार क्षेत्रका जनता गत वर्षको वाढीको विध्वंश अहिले पनि सम्झन्छन् । लोहन्द्रा र सिंघीया खोलाले दर्जनौं स्थानमा बाँध फुटाएर वस्तीमा पसेको थियो
अदालत समक्ष गोरेको १६ पृष्ठ बयान
बिहीबार, १० जेष्ठ २०७५, १८:२६
विराटनगर । सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा नाइके भनिएका चूडामणि उप्रेती ‘गोरे’ को बयान दुई दिनमा पनि सकिएन । उनको बयान शुक्रबारमात्र सकिने भएको जिल्ला अदालत मोरङले जनाएको
गोरेले भने : मलाई झुण्डाएर मार्नू
बिहीबार, १० जेष्ठ २०७५, ११:०६
विराटनगर । ३८ किलो सुन तस्करी र सनम शाक्क हत्याको घटनाका मुख्य अभियुक्त भनिएका गोरेले घटना प्रमाणित भए आफूलाई झुण्ड्याएर मार्न आग्रह गरेका छन् । पक्राउ पर्नुअघि सामाजिक संजाल यु
भन्सारको राजस्व लक्ष्य अनुसार पुग्यो
बिहीबार, १० जेष्ठ २०७५, १०:५७
विराटनगर । अर्थमन्त्रीमा डा युवराज खतिवडाले चलाएको अभियानले भन्सार महसुलबाट प्राप्त हुने राजस्वमा वृद्धि भएको छ । मन्त्री हुनेबित्तिकै खतिवडाले देशका मुख्य भन्सारका प्रमुखलाई आफ्नै कार्यकक्षमा बोलाएर सन्दर्भ मूल्यसूची (रेफरेन्स
दर्ता छैनन् निजी बोर्डिङ
बिहीबार, १० जेष्ठ २०७५, १०:५४
पथरी । मोरङको कानेपोखरी र पथरीशनिश्चरे क्षेत्रमा अधिकांश निजी विद्यालय गैरकानूनी ढंगबाट सञ्चालन भइरहेको पाइएको छ । केही दिनअघिमात्र स्थानीय तहको शिक्षा समितिले गरेको अनुगमनबाट यस्तो रहस्य पत्ता लागेको हो
प्रदेश सभा जेठ १७ गते बोलाउन सिफरिस
बिहीबार, १० जेष्ठ २०७५, १०:३६
विराटनगर । प्रदेश १ को मन्त्रिपरिषद बैठकले सरकारलाई महत्वपूर्ण सुझाव दिनकालागि चार सदस्यीय विज्ञ समिति गठन गरेको छ । बुधवार बसेको बैठकले विराटनगर महानगरपालिकाका पूर्व मेयर रमेशचन्द्र पौडेल, सुयषराज प्याकुरेल,
घुस लिँदै गर्दा जिशिअ पक्राउ
बुधबार, ९ जेष्ठ २०७५, १०:३२
सुनसरी । सुनसरीका जिल्ला शिक्षा अधिकारी खगेन्द्र सुवेदीलाई घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ। घुस लिँदै गरेको अवस्थामा सुवेदीलाई उनकै निवासबाट बिहीबार बिहान पक्राउ
गोरेको बयान लिइँदै
बुधबार, ९ जेष्ठ २०७५, १०:२९
विराटनगर । ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणका मुख्य नाइके भनिएको चुँडामणी उप्रेती (गोरे)लाई आज अदालतमा बयान लिइँदैछ । गोरेको बयान सकिएपछि सम्भव भए आजै वादी र
