मुख्य समाचार
मुख्यमन्त्रीको प्रेस सल्लाहकारमा सुवेदी नियुक्त
बुधबार, १३ असार २०७५, १८:४३
विराटनगर । १ नम्बर प्रदेश सरकारले मुख्यमन्त्री शेरधन राईको प्रेस सल्लाहकारमा पत्रकार ध्रुव सुवेदीलाई नियुक्ति गर्ने निर्णय गरेको छ । सुवेदी यसअघि राई सञ्चारमन्त्री रहँदा पनि प्रेस सहयोगी हुनुहुन्थ्यो ।
बाल विवाह न्युनिकरण गर्न अभियान सुरु
बुधबार, १३ असार २०७५, १८:३३
विराटनगर । प्रदेश नं. १ मा बालविवाह विरुद्ध २ हजार २ सय २२ घण्टे प्रदेशस्तरीय अभियानको शुभारम्भ गरिएको छ । वल्र्ड भिजन इन्टरनेशनल र नारी विकास संघ, विराटनगरसँगको साझेदारीमा नेपाल
क्रसर अध्ययन समितिको प्रतिवेदन अपुरो
सोमबार, ११ असार २०७५, १८:०२
विराटनगर । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको
जिल्लासभाको अधिकारबारे प्रदेश संसदमा बहस
सोमबार, ११ असार २०७५, १६:५४
विराटनगर । संविधानले तोकेको भन्दा बढी अधिकार दिनेगरी विधेयक ल्याएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएपछि प्रदेश नम्बर १ को प्रदेशसभाको सोमबार बसेको बैठकले जिल्लासभा सम्बन्धि विधेयकलाई दफाबार छलफलका लागि संसदीय समितिमा
ज्वाईजेठान भर्ति बन्द गरेका हौंः मन्त्री पण्डित
सोमबार, ११ असार २०७५, १०:५८
विराटनगर । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले करारमा कर्मचारी राख्ने नाममा स्थानीय तहका प्रमुख र प्रशासकीय अधिकृतले मनपरी गर्न खोजेपछि आफूले रोकेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सोमबार
विराटनगरको बजेट ४४७ करोड
सोमबार, ११ असार २०७५, १०:१४
विराटनगर । विराटनगर महानगरपालिकाले आगामी आर्थिक वर्ष ०७५/७६ का लागि ४ अर्ब ४७ करोड ८ लाख ४९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । महानगरपालिकाको आइतबारबाट सुरु भएको दोश्रो नगरसभामा
एभरेष्टकी कृतिका नेपाल प्रथम भएको दाबी
आईतवार, १० असार २०७५, १८:२१
विराटनगर । २०७४ सालको माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसइई) परीक्षाको नतिजामा बिराटनगरको एभरेष्ट स्कूलकी छात्रा कृतिका थापा नेपाल टप भएको स्कूलले दाबी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले
प्रदेशसभाबाट विनियोजन बिधेयक पारित
आईतवार, १० असार २०७५, १७:५३
विराटनगर । एक नम्बर प्रदेशसभाले सरकारद्वारा प्रस्तुत विनियोजन विधेयक २०७५ पारित गरेको छ । प्रदेशसभाको आइतबार बसेको बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङ्बोले विधेयक पारित गरियोस् भनी पेस
रेडियो, टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित
मंगलवार, ५ असार २०७५, १८:२६
विराटनगर । प्रदेश नम्बर १ को प्रदेश रेडियो, एफ.एम. र टेलिभिजन प्रशारण सम्बन्धि बिधेयक संशोधनसहित पारित भएको छ । प्रदेशसभाको मंगलबार बसेको बैठकले प्रदेश सरकारले पेश गरेको प्रदेश रेडियो, एफ.एम र
प्रदेश १ को बजेटमा के छ नयाँ ?
शुक्रबार, १ असार २०७५, २३:३९
विराटनगर । १ नम्बर प्रदेश सरकारले आगामिक आर्थिक वर्ष २०७५÷०७६ का लागि प्रस्तुत बजेटमा केही नयाँ विषय राखिएको छ । जसले प्रदेशका जनतालाई प्रत्यक्ष अनुभूति हुने देखिन्छ । केन्द्रीकत शासन
