प्रदेश-१
प्रेस चौतारीको स्थापना दिवसमा दुई पत्रकार पुरस्कृत
आईतवार, २२ माघ २०७९, १९:३९
पथरी । प्रेस चौतारी नेपाल मोरङले प्रेस चौतारीको २५ औँ स्थापना दिवसको अवसरमा दुईजना पत्रकारलाई पुरस्कृत गरेको छ । आइतबार विराटनगरमा आयोजित कार्यक्रममा ब्लाष्ट दैनिकका पथरी संवाददाता तथा निगरानी टाईम्स
लोहन्द्रा केराबारी साझेदारी वनमा करोडौं भ्रष्टाचारको आरोपमा महिनौदेखि ताला
आईतवार, २२ माघ २०७९, १९:३१
मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका १० मा लोहन्द्रा केराबारी साझेदारी वन व्यवस्थापन समितिले आर्थिक अनियमितता गरेको भन्दै स्थानीयले विगत १ महिना अगाडि वन कार्यालयमा लगाएकाे ताला अझै खुल्न
‘पथरीशनिश्चरेको समग्र विकासका लागि पहल गर्नेछु’– तिम्सिना
शुक्रबार, २० माघ २०७९, २१:२१
पथरी । प्रदेशसभा सदस्य गिता तिम्सिनाले शिक्षकका हक अधिकार स्थापित गर्दै वैज्ञानिक र व्यवहारीक शिक्षा लागु गर्न आफ्नो तर्फबाट प्रदेशसभा मार्फत् नीति निर्माण तहमा भुमिका खेल्ने बताएकी छिन् । नेकपा
युएण्टो पथरीशनिश्चरे नगर अध्यक्षमा घनश्याम
शुक्रबार, २० माघ २०७९, १८:५५
पथरी । नेकपा माओवादी केन्द्र निकट शिक्षकहरुको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठन (युएण्टो) पथरीशनिश्चरे नगर अधिवेशनबाट घनश्याम ढकाल अध्यक्षमा चयन भएका छन् । आज (शुक्रबार) नेकपा माओवादी केन्द्र पथरीशनिश्चरे
छात्रवृत्ति प्रदान गर्नको लागि जेनिथमा अक्षयकोषको स्थापना
शनिबार, १४ माघ २०७९, १३:५९
कानेपोखरी । कानेपोखरी गाउँपालिका ६, रमाइलोका गुरु बुदीनाथ लम्सालले जेनिथ इङ्लिस स्कुलमा “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापन गरेको छ । गुरु लम्सालले स्कुलमा ७ बर्ष अघि “चन्द्रमाया स्मृती अक्षयकोष” स्थापना गरेको
दुईवटा विधेयक पारित गर्दै पथरीशनिश्चरेकोे १२ औं नगरसभा सम्पन्न
बिहीबार, १२ माघ २०७९, १९:४२
पथरी । मोरङको पथरीशनिश्चरे नगरपालिकाले १२ औँ नगरसभा समपन्न् गरेको छ । नगरपालिकाको हलमा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गरी सभाले हिउदे अधिवेसनबाट दुई वटा विधेयक पारित गर्दै सभा समपन्न् गरेको
जनसेवा माविका पूर्व विद्यार्थीको २४ बर्ष पछि पुनर्मिलन
सोमबार, ९ माघ २०७९, १९:४१
पथरी । मोरङ कानेपोखरी–६, रमाइलोमा स्थापित जनसेवा माध्यामिक विद्यालयका पूर्व विद्यार्थीहरु २४ बर्ष पछि फेरी पुनर्मिलन भएका छन् । जनसेवा माविमा २०५५ सालको एस.एल.सी. व्याचका पूर्व विद्यार्थीहरुले माघ ७ गते
शान्ति भगवतीको वार्षिकोत्सब सम्पन्न
शनिबार, ७ माघ २०७९, ०९:२०
लेटाङ्ग । मोरङ्गको लेटाङ्ग चार स्थित श्री शान्ति भगवती माध्यमिक विद्यालयले आफ्नो स्थापनको ७० अौं वार्षिकोत्सब भव्यताका साथ सम्पन्न गरेको छ । वि.सं. २००९ सालमा स्थापना भएको उक्त विद्यालयले
अटेर गर्ने सिटी सफारी र ठेलागाडालाई कारवाही
बिहीबार, ५ माघ २०७९, १९:५५
पथरीशनिश्चरे, मोरङको पथरीशनिश्चरे वडा नं. १ मा अवस्थित पथरी बजारको व्यवस्थापनका लागि सरोकारवालाहरुले सूचना केही दिन अघि जारी गरेको थियो । आज पथरी बजारमा अटेर गरी जथाभावी पार्किङ गर्ने सिटी सफारी,
ट्रेनर एसोसियन लेटाङ्गको अन्तरक्रिया कार्यक्रम
बिहीबार, २८ पुष २०७९, १९:१४
डम्बर बहादुर विश्वकर्मा लेटाङ्ग । मोरङ्गको लेटाङ्गमा रहेका विभिन्न प्रकारको तालिम सहजकर्ताहरुको संगठन ट्रेनर एशोसियसन लेटाङ्गले आज नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । "परिवर्तन र जागरणका
