प्रदेश-१ Archives - Page 239 of 276 - Pahilo Online
साबित्रा भइन् पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९

साबित्रा भइन् पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९

बिहीबार, ३० आश्विन २०७६, २२:४४

धनकुटा । धनकुटामा पहिलो पटक सञ्चालन गरिएको मिस धनकुटा २०१९ को उपाधि पाख्रीवासकी साबित्रा घिमिरेले जितेकी छन्। बुधबार राति धनकुटामा सम्पन्न फाईनलमा २७ जना प्रतिस्पर्धीलाई उछिन्दै पाख्रीवास नगरपालिका ३ की

जुवा तास खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा

जुवा तास खेलिरहेका १५ जना प्रहरीको नियन्त्रणमा

बुधबार, २९ आश्विन २०७६, २३:४१

मोरङ । मोरङको सुन्दरहरैचा नगरपालिका ७ गोठगाउँबाट तास खेलिरहेका १५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार साँझ ६ बजे स्थानीय गौतमराज पोखरेलको घरमा तास खेलिरहेको भन्ने सूचना पाएसंगै ईलाका

पोखरीमा डुबेर १५ बर्षीया बालिकाको मृत्यु

पोखरीमा डुबेर १५ बर्षीया बालिकाको मृत्यु

बुधबार, २९ आश्विन २०७६, २३:३३

सुनसरी । सुनसरीको दुहवी नगरपालिका १२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी

मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

मोटरसाईकल दुर्घटना १ को मृत्यु १ घाईते

बुधबार, २९ आश्विन २०७६, २३:३०

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ७ कालीखोलामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार साँझ ६ बजे मुर्कुचीबाट गाईघाट तर्फ

श्रम विभागले उपसचिव सञ्जेललाई ठगीको मुद्दा नहेर्न आदेश

श्रम विभागले उपसचिव सञ्जेललाई ठगीको मुद्दा नहेर्न आदेश

बुधबार, २९ आश्विन २०७६, २३:२३

मोरङ । भ्रष्टाचार र ठगीका विरुद्धमा कडा कदम चाल्ने प्रशासकका रुपमा चिनिएका श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेललाई ठगीका मुद्दा हेर्न श्रम विभागले रोक लगाएको छ। आफ्नो कार्यकालको छोटो अवधिमै

संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

बुधबार, २९ आश्विन २०७६, २२:५६

संखुवासभा । भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित सोमबार पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले

सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

बुधबार, २९ आश्विन २०७६, १५:१२

सुनसरी । सुनसरीको इटहरीमा २६ वर्षीय उदिप राईले ३१ वर्षीया आफ्नै दिदी मिनु राईमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । उनले मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

बुधबार, २९ आश्विन २०७६, ००:२६

मोरङ । मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्म हत्या गरेका छन् भने १५ जनाले बीष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ  । चालु आर्थिक वर्षको भदौमा

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

मंगलवार, २८ आश्विन २०७६, २३:५४

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

मंगलवार, २८ आश्विन २०७६, २३:०९

दमक । पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles