पोखरीमा डुबेर १५ बर्षीया बालिकाको मृत्यु - Pahilo Online

पोखरीमा डुबेर १५ बर्षीया बालिकाको मृत्यु

writer

सुनसरी । सुनसरीको दुहवी नगरपालिका १२ भोटेपुल बस्ने लखन उरावको १५ बर्षीया छोरी अम्बी उरावको पोखरीमा डुबेर मृत्यु भएको छ । मंगलवार दिउँसो घर नजिकै रहेको माछा पोखरीमा साथीहरुसंगै पौडी खेल्ने क्रममा अचानक पोखरीमा डुबिरेहको साथीहरुले देखे पश्चात आफन्तलाई खबर गरे संगै तत्काल उद्धार गरी उपचारको लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाईएकोमा उपचारको क्रममा अपरान्ह ५ बजे मृत्यु भएको ईलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनास्थलमा प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको प्रहरी कार्यालयले जनाएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2025 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes