प्रदेश-१ Archives - Page 238 of 274 - Pahilo Online
संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

संखुवासभामा ५ किलो सुनसहित पक्राउ परेका तोप्चेन सार्वजनिक

बुधबार, २९ आश्विन २०७६, २२:५६

संखुवासभा । भोटखोला गाउँपालिकाबाट ५ किलोग्राम सुनसहित सोमबार पक्राउ परेका २६ वर्षीय तोप्चेन भोटेलाई प्रहरीले बुधबार जिल्ला प्रहरी कार्यालय संखुवासभामा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको छ। विशेष सुराकीको आधारमा चेपुवा प्रहरीले

सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

सुनसरीमा दिदीलाई खुकुरी प्रहार गरी भाइले रेटे आफ्नै घाँटी

बुधबार, २९ आश्विन २०७६, १५:१२

सुनसरी । सुनसरीको इटहरीमा २६ वर्षीय उदिप राईले ३१ वर्षीया आफ्नै दिदी मिनु राईमाथि भाइले खुकुरी प्रहार गरी गम्भिर घाइते बनाएका छन् । उनले मंगलबार दिउँसो २ बजेतिर खुकुरी प्रहार

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा११ जनाबाट आत्महत्या

बुधबार, २९ आश्विन २०७६, ००:२६

मोरङ । मोरङमा दसैंको घटस्थापनादेखि पूर्णिमाको दिनसम्ममा ११ जनाले आत्म हत्या गरेका छन् भने १५ जनाले बीष सेवन गरी आत्महत्याको प्रयास गरेको प्रहरीले जनाएको छ  । चालु आर्थिक वर्षको भदौमा

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

भोजपुरमा श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ

मंगलवार, २८ आश्विन २०७६, २३:५४

भोजपुर । जिल्ला प्रहरी कार्यालय भोजपुरले श्रीमानको हत्या आरोपमा श्रीमतीलाई पक्राउ गरेको छ । पौवादुङमा गाउँपालिका वडा नम्बर –१ हिलेभञ्ज्याङ्गका ४९ वर्षीय धनकुमार राई शंकास्पद अवस्थामा मृतफेला परेपछि प्रहरीले उनकी

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

झापाको गौरदहमा आदिवासी सन्थालको लोपोन्मुख नृत्य प्रतियोगीता

मंगलवार, २८ आश्विन २०७६, २३:०९

दमक । पूर्वी नेपालका आदिवासी जनजाति सन्थाल जातिको संस्कृति संरक्षण गर्ने उद्देश्यले झापाको गौरादहमा सन्थाल नृत्य प्रतियोगिता आयोजना गरिएको छ। दशैँको समापनका अवसरमा लाग्ने पूर्णिमा मेलामा नृत्य प्रतियोगिता समेत गरिएको

संखुवासभामा जनप्रतिनिधिको खर्चमा सडक मर्मतगरी यातायात सञ्चालन

संखुवासभामा जनप्रतिनिधिको खर्चमा सडक मर्मतगरी यातायात सञ्चालन

मंगलवार, २८ आश्विन २०७६, २१:५३

संखुवासभा । जिल्लाको पाँचखपन नगरपालिकाका जनप्रतिनिधिहरूको निजी खर्चमा सडक मर्मत गरेर ४ महिनापछि यातायात सञ्चालन गरेका छन्। पाँचखपन नगरपालिकाका प्रमुख विपिन राई र १ नम्बरका अध्यक्ष टेकबहादुर बुढाथोकीको खर्चमा सडक

सोलुखुम्बुमा ठगी गरी लिएको यात्रुको भाडा फिर्ता गराउन सिडिओ र डिएसपी सडकमा

सोलुखुम्बुमा ठगी गरी लिएको यात्रुको भाडा फिर्ता गराउन सिडिओ र डिएसपी सडकमा

मंगलवार, २८ आश्विन २०७६, २१:३३

सोलुखुम्बु । चार्डपर्वको बेला यात्रु ठगिने गरेको पाइएपछि सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख आफै सडकमा आएर सवारी जाँचको अनुगमन गरेका छन्। चाडपर्वको अवसरमा विभिन्न बाहाना पारी यात्रुलाई ठगेको

पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु

पाँचथरमा सुँगुरको मासु खाएर विरामी भएका थप एक कैदीको मृत्यु

मंगलवार, २८ आश्विन २०७६, ०१:२८

पाँचथर । सुँगुरको मासु खाएर शक्त विरामी भई उपचाररत जिल्ला कारागार पाँचथरका एक कैदीको गएराती मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको फालेलुङ गाउँपालिका वडा नम्बर ७ सिदिनका सुन्दर राई

मेची खोलाले बगाएर १ जना बेपत्ता

मेची खोलाले बगाएर १ जना बेपत्ता

सोमबार, २७ आश्विन २०७६, २३:५७

 झापा। झापाको कचनकवल गाउँपालिका(२ केचना बस्ने १८ बर्षीय सौरव ढुङगाना खोलाले बगाएर बेपत्ता भएका छन् । आईतवार दिउँसो भारतको किशानगञ्जबाट मेला हेरेर फर्किएका सौरव लगाएतका ३र४ जना साथीहरु अपरान्ह ४

नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु

नालीमा डुबेर २ बर्षीया बालिकाको मृत्यु

सोमबार, २७ आश्विन २०७६, २३:५३

उर्लाबारी । मोरङको उर्लावारी नगरपालिका ४ वानडाँडा बस्ने कुमार मगरको २ बर्षीया छोरी निरजला मगरको नालीमा डुबेर मृत्यु भएको छ । आज बिहान पौने ११ बजेको समयमा बालिका घर छेउको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles