साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु - Pahilo Online

साइबेरियामा बाँध भत्कँदा १५ जनाको मृत्यु

writer

रुसको ८ साइबेरियास्थित क्रास्नोपाक्र्स क्षेत्रमा बाँध भत्कँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ । १३ जना हराइरहेका छन् । घटनामा घाइते भएका १४ जना सुनखानी मजदुरलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ ।

घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको बताइएको छ । शनिबार भारी वर्षापछि आएको बाढीका कारण बाँध भत्किएको स्थानीय अधिकारीहरुले जनाएका छन् । बाँध निर्माणकाक्रममा सुरक्षा अनुगमनलाई उल्लंघन भएको भन्दै अनुसन्धान सुरु गरिएको छ ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes