प्रदेश-१ Archives - Page 197 of 276 - Pahilo Online
अज्ञात समुहबाट एनसेल टावरमा बिस्फोट

अज्ञात समुहबाट एनसेल टावरमा बिस्फोट

आईतवार, १२ माघ २०७६, २२:००

मोरङ । मोरङको उत्तरी पहाडी क्षेत्र केरावारी गाउँपालिका २ स्थित सिँहदेबीको सोमवारेमा रहेको एनसेल टावरमा बम बिस्फोट गराएको छ। आज आइतबार ७ बजेतिर अज्ञात समुहले एनसेल टावरमा बम बिस्फोट गराएको

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

आईतवार, १२ माघ २०७६, १७:०७

भद्रपुर । झापामा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोरङ जिल्ला उर्लाबारी ९ बस्ने ३१ वर्षीय धिरेन तामाङ रहेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार

अरुण तेस्रोको पावर हाउसनजिकै कुकर बम विस्फोट

अरुण तेस्रोको पावर हाउसनजिकै कुकर बम विस्फोट

आईतवार, १२ माघ २०७६, १६:५८

संखुवासभा । आइतबार बिहान अरुण तेस्रो जलविद्युत् आयोजनास्थलमा बम विस्फोट भएको छ। चिचिला गाउँपालिका–३ स्थित अरुण तेस्रो जलविद्युत आयोजनाको जलविद्युत् गृह छेउमा कुकर बम विस्फोट भएको हो। विस्फोटमा नेत्रविक्रम चन्द

सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने

सरस्वती माविमा अब सिभिल इन्जिनिएरिङ पढाई हुने

आईतवार, १२ माघ २०७६, १६:३४

प्रबेश बिष्ट, इटहरा । सरस्वती माध्यमिक विद्यालय इटहरामा शैक्षिक सत्र २०७८ देखि सिभिल इन्जिनिएरिङको पढाइ हुने भएको छ । विद्यालय व्यवस्थापन समितीका पछिल्ला निर्णयहरुको बृफिङ गर्दै प्रधानाध्यापक गोविन्दबहादुर पौडेलले यस

फिक्कलमा ३ करोड बढीको लागतमा व्यायामशाला सहितको पार्क बन्ने

फिक्कलमा ३ करोड बढीको लागतमा व्यायामशाला सहितको पार्क बन्ने

शनिबार, ११ माघ २०७६, २२:१६

इलाम । ईलामको सूर्योदय नगरपालिकाको केन्द्र फिक्कलमा ३ करोड बढीको लागतमा सार्वजनिक व्यायामशाला सहितको पार्क बन्ने भएको छ। संघीय र स्थानीय सरकारको लागत साझेदारीमा हुने भौतिक निर्माणका लागि ३ करोड

सवारी दुर्घटना न्यूनीकरण गन ट्र्याक्टरको ट्रलीमा रिफ्लेक्टर

सवारी दुर्घटना न्यूनीकरण गन ट्र्याक्टरको ट्रलीमा रिफ्लेक्टर

शनिबार, ११ माघ २०७६, २१:५७

मोरङ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको हो । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा स्टिकर टाँस्न थालिएको छ

पत्रकार सुरक्षा कोष स्थापना गर्ने प्रदेश १ को तयारी

पत्रकार सुरक्षा कोष स्थापना गर्ने प्रदेश १ को तयारी

शनिबार, ११ माघ २०७६, २१:५०

विराटनगर । प्रदेश १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयले पत्रकार सुरक्षा कोष स्थापनाको लागि सुझाव संकलन थालेको छ । कामबाट निकालिएका, बिरामी परेका तथा दुर्घटनामा परेका पत्रकारलाई सहयोग गर्न

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरको ट्रली रिफ्लेक्टर

दुर्घटना न्यूनीकरण गर्न ट्र्याक्टरको ट्रली रिफ्लेक्टर

शुक्रबार, १० माघ २०७६, २३:०९

मोरङ । राजमार्गमा हुने सवारी दुर्घटना न्यूनीकरण गर्न ट्याक्टरको ट्रलीमा स्टिकर टाँस्न थालिएको छ । ट्राफिक नियम उल्लंघन रोक्नका लागि मोरङको कर्सियामा ट्राफिक प्रहरीले ट्र्याक्टरमा स्टिकर टाँस्ने अभियान थालेको हो

घोषणा गरिएको राहत नदिएको छिन्ताङ काण्डका सहिद परिवारको गुनासो

घोषणा गरिएको राहत नदिएको छिन्ताङ काण्डका सहिद परिवारको गुनासो

शुक्रबार, १० माघ २०७६, २३:०६

धनकुटा । छिन्ताङ हत्याकाण्डमा मारिएका १६ जनालाई सरकारले २६ महिनाअघि राष्ट्रिय सहिद घोषणा गरे पनि प्रभावित परिवारलाई राज्यले उपलब्ध कुनै सुविधा उपलब्ध गराएको छैन । केन्द्रले १० र प्रदेश सरकारले ५

भोजपुरमा ६ हजार रुपैयाँ घुससहित प्राधिकरणका सबइन्जिनियर पक्राउ

भोजपुरमा ६ हजार रुपैयाँ घुससहित प्राधिकरणका सबइन्जिनियर पक्राउ

शुक्रबार, १० माघ २०७६, २३:०३

भोजपुर । पुनर्निर्माण प्राधिकरण भोजपुरका कर्मचारी ६ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्। पुनर्निर्माण प्राधिकरणअन्तर्गत भोजपुर नगरपालिकामा कार्यरत सबइन्जिनियर प्रकाश तिवारी घुस लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रंगेहात पक्राउ

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles