प्रदेश-१ Archives - Page 196 of 276 - Pahilo Online
झापामा सात वर्षीया छोरीलाई करणी गर्ने बुबा पक्राउ

झापामा सात वर्षीया छोरीलाई करणी गर्ने बुबा पक्राउ

बिहीबार, १६ माघ २०७६, ००:१२

झापा । झापामा आफ्नै सात वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले कानकाई नगरपालिका–१ निवासी एक व्यक्तिलाई पक्राउ गरेको छ। मादक पदार्थ सेवन गरी छोरीलाई करणी गर्ने ३० वर्षीय बुबालाई पक्राउ

नगरमा सम्पन्न ३ योजना अनुगमन्

नगरमा सम्पन्न ३ योजना अनुगमन्

बिहीबार, १६ माघ २०७६, ००:०४

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको योजना अनुगमन् समितिले आज नगरमा सम्पन्न ३ वटा योजनाको अनुगमन् गरेको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड माघ २७ देखि

नगरस्तरीय राष्ट्रपति रनिङशिल्ड माघ २७ देखि

बुधबार, १५ माघ २०७६, २२:१३

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले माघ २७ देखि स्थानीय तह स्तरीय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगिता सञ्चालन गर्ने भएको छ । शिक्षा समितिको आजको वैठकले माघ २७ देखि

शनिश्चरेमा गएराती २ घरमा चोरी

शनिश्चरेमा गएराती २ घरमा चोरी

बुधबार, १५ माघ २०७६, १७:१७

अर्पना केशी । पथरीशनिश्चरे । पथरी शनिश्चरे ९ को कुशेचौरी प्रहरी चौकी बाट २ घर अर्थात २० मिटर नजिक राजु कार्कीको घरमा डेरा बस्ने कुमारी लावती राई र १ सय

तेस्रो कचनकवल गोल्डकप माघ २७ देखी फागुन ५ सम्म

तेस्रो कचनकवल गोल्डकप माघ २७ देखी फागुन ५ सम्म

बुधबार, १५ माघ २०७६, १६:३१

भद्रपुर । भ्रमण वर्ष २०२० लाई लक्षित गरी नेपालकै होचो भूभाग कचनकवलमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने उद्देश्यले तेस्रो कचनकवल गोल्डकप नकआउट फुटबल प्रतियोगिता हुने भएको छ। यही माघ २७

मोरङ प्रहरीद्वारा अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जना पक्राउ

मोरङ प्रहरीद्वारा अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जना पक्राउ

बुधबार, १५ माघ २०७६, १६:१७

मोरङ । अनलाइन सपिङको नाममा ठगी गर्ने ८ जनालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । बेस्ट बाई एप्पल स्टोर, बेस्ट इलेक्ट्रोनिक्स सप स्टोर होम, केस्मार्ट इलेक्ट्रोनिक्स लगायतका अनलाइन सपिङ जस्ता

पथरी शनिश्चरे वडा नं ७ मा विकाश निमार्णका १२ वटा योजनाहरु संचालन

पथरी शनिश्चरे वडा नं ७ मा विकाश निमार्णका १२ वटा योजनाहरु संचालन

बुधबार, १५ माघ २०७६, ००:३५

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ७ मा वडा बाट छनौट भएका २२ वटा योजना मध्ये १२ वटा योजनाहरु धमाधम संचालनमा भईरहेकाछन्। एउटा योजना सम्पन्न

दमकमा एक अर्ब ८० करोड लागतमा बहुतले बसपार्क बन्दै

दमकमा एक अर्ब ८० करोड लागतमा बहुतले बसपार्क बन्दै

बुधबार, १५ माघ २०७६, ००:१८

दमक । झापाको दमकमा झण्डै दुई अर्ब रुपैयाँको लागतमा बहुतले बसपार्क निर्माणको प्रकृया अघि बढेको छ। हाल पूर्ववसपार्क तथा पशुहाट सम्मको क्षेत्रमा बहुतले बसपार्क निर्माण हुने नगरपालिकाले जनाएको छ। दमक

धनकुटामा १६ वर्षीया किशोरीले पनि गरिन् बाबुको काजकिरिया

धनकुटामा १६ वर्षीया किशोरीले पनि गरिन् बाबुको काजकिरिया

बुधबार, १५ माघ २०७६, ००:१०

धनकुटा । धनकुटा जिल्लाको पाख्रीबास नगरपालिका २ सान्नेमा बाबुको निधन भएपछि १६ वर्षीया छोरी काजकिरियामा बसेकी छिन्। गत शनिबार पोखराबाट घर फर्कंदै गर्दा सप्तरीको बरमझियामा सवारी दुर्घटनामा ४८ वर्षीय ज्ञानबहादुर

कृषकलाई सिँचाइका लागि पानी तान्ने मोटर वितरण

कृषकलाई सिँचाइका लागि पानी तान्ने मोटर वितरण

बुधबार, १५ माघ २०७६, ००:०६

पथरीशनिश्चरे । मोरको पथरीशनिश्चरे ८ नं वडाले सिँचाइका लागि कृषकहरुलाई मोटर वितरण गरेको छ। कृषकलाई ७ समूहमा विभाजन गरी ७ वटा ३ हर्ज पावरको पानी तान्ने मटर वितरण गरिएको हो।

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles