प्रदेश-१ Archives - Page 183 of 276 - Pahilo Online
भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु

भारतमा हिंसात्मक झडपमा सातजनाको मृत्यु

बुधबार, १४ फाल्गुन २०७६, ०१:२२

काठमाडौं । भारतमा विवादास्पद नागरिकतासम्बन्धी कानुनको विरोधमा भएको प्रदर्शनका क्रममा सातजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकजना प्रहरीसहित ६ सर्वसाधारण छन् । नयाँ कानुनको समर्थक र विरोधीबीच भएको झडपमा

सुकुम्बासी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग

सुकुम्बासी समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग

बुधबार, १४ फाल्गुन २०७६, ०१:१३

पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगर क्षेत्रका अव्यवस्थित बसोवास सहितका सुकुम्वासीहरुले भूमि सम्वन्धी आठौं संसोधन विधेयकलाई थप संसोधन गरी बसोबासको समस्याको समाधानका लागि सरकारको ध्यानाकर्षण गराउन माग गरेका छन् । सुकुम्वासी

रंगेलीमा विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी

रंगेलीमा विधुतिय हाजिरी जडान भए पछि शिक्षकहरु समयमै हाजिरी

बुधबार, १४ फाल्गुन २०७६, ००:३८

रबिन्द्र बराल । रंगेली । सामुदायिक बिधालयमा नियमित पठनपाठन र शिक्षकको निरन्तरताका लागि मोरङको रंगेली नगरपालिकाले विद्यालयहरुमा विधुतिय हाजिरी जडान गरेको छ। विद्यालय समयभित्र अनिवार्य पठनपाठन गराउन रंगेली नगरपालिकाले विद्युतीय

विमलको ह्याट्रिकमा मछिन्द्र क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

विमलको ह्याट्रिकमा मछिन्द्र क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा

मंगलवार, १३ फाल्गुन २०७६, २१:४९

धरान । सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा मंगलबार भारतको सन्डे एफसी कोलकोत्तालाई

सुमन र सुनमायालाई पाथीभरा म्याराथनको उपाधि

सुमन र सुनमायालाई पाथीभरा म्याराथनको उपाधि

मंगलवार, १३ फाल्गुन २०७६, १५:००

ताप्लेजुङ । पाथीभरा म्याराथन प्रतियोगिताको खुल्लातर्फको उपाधि सुमन कुलुङ र महिलातर्फको उपाधि सुनमाया बुढा क्षेत्रीले जितेका छन । मंगलवार विहान भएको प्रतियोगितामा खुलातर्फ सोलुखुम्वूको महाकुलुङ गाउँपालिकाका सुमन कुलुङले ४ घण्टा

भोजपुरको कावाखोलामा मोटरेबल पुल शिलान्यास

भोजपुरको कावाखोलामा मोटरेबल पुल शिलान्यास

सोमबार, १२ फाल्गुन २०७६, २३:५८

भोजपुर । भोजपुरको दक्षिणी भेगमा रहेको कावा खोलामा मोटरेबल पक्की पुल बन्ने भएको छ। भोजपुर–मानेभज्याङ–रानीबास–घोडेटार सडकखण्डअन्तर्गत पर्ने उक्त खोलामा आगामी असारमा सम्पन्न गर्ने गरी पुलको शिलान्यास गरिएको छ । स्वीस

नगरमा सञ्चालित विकास निर्माणका ३ वटायोजनाहरुको अनुगमन्

नगरमा सञ्चालित विकास निर्माणका ३ वटायोजनाहरुको अनुगमन्

सोमबार, १२ फाल्गुन २०७६, २३:४८

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा सञ्चालित विकास निर्माणका ३ वटा योजना सोमबार अनुगमन् भएको छ । नगर उपप्रमुख एवम् अनुगमन् समिति संयोजक यमुना विष्ट वास्तोलाको अगुवाईमा प्राविधिक सहितको टोलीले

मनाङ मर्स्याङ्दी क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

मनाङ मर्स्याङ्दी क्लव बूढासुब्बा गोल्डकपको सेमिफाइनलमा प्रवेश

सोमबार, १२ फाल्गुन २०७६, २३:३५

धरान । मनाङ मर्स्याङ्दी क्लब धरानमा जारी २२ औं बूढासुब्बा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । धरान रंगशालामा सोमबार मोरङको बेलबारी फुटबल क्लबलाई ४–० गोल अन्तरले पराजित गर्दै मनाङ

पथरीशनिश्चरे वडा नं ८ द्वारा गरिव तथा विपन्न वर्गलाई पानी तान्ने कल वितरण

पथरीशनिश्चरे वडा नं ८ द्वारा गरिव तथा विपन्न वर्गलाई पानी तान्ने कल वितरण

सोमबार, १२ फाल्गुन २०७६, १७:२७

अर्पना केशी । पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे वडा नं ८ ले आज वडाका गरिव तथा विपन्न वर्गका स्थानीय छनौट गरी १२ समुहलाई पानी तान्ने कल वितरण गरेको छ

नगरमा २ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप

नगरमा २ हजार ५ सय बढीलाई दादुरा रुबेलाको खोप

सोमबार, १२ फाल्गुन २०७६, १७:१४

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकामा ५ दिनको अवधिमा २ हजार ५ सय बढी बालबालिकालाई दादुरा र रुबेला विरुद्धको खोप र २ हजार ८ सय बढीबालबालिकालाई पोलियो विरुद्धको औषधि

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles