प्रदेश-१ Archives - Page 182 of 276 - Pahilo Online
मन्त्री घिमिरेद्वारा पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन्

मन्त्री घिमिरेद्वारा पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन्

शुक्रबार, १६ फाल्गुन २०७६, २०:०१

पथरी शनिश्चरे । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले शुक्रबार (आज) मोरङको पथरी शनिश्चरेको छैठौं नगरसभाको उद्घाटन् गरेका छन् । मन्त्री घिमिरेले नगरसभाको उद्घाटन् गर्दै जनप्रतिनिधिहरुले आफने इमान

पञ्चायत माविमा बृहत् विज्ञान प्रदर्शनी हुने, भुतपुर्व विद्यार्थी समाज गठन

पञ्चायत माविमा बृहत् विज्ञान प्रदर्शनी हुने, भुतपुर्व विद्यार्थी समाज गठन

शुक्रबार, १६ फाल्गुन २०७६, १५:२२

गोपाल काफ्ले, पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे १ मा रहेको नमुना बिध्यालय पञ्चायत मा. वि. मा आगामी फागुन २१ देखि २३ गते सम्म ३ दिने बृहत विज्ञान प्रर्दशनी गर्ने

मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा नगरसभा हुने

मन्त्री घिमिरेको प्रमुख आतिथ्यतामा नगरसभा हुने

शुक्रबार, १६ फाल्गुन २०७६, ००:३६

पथरी शनिश्चरे । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले  शुक्रबार मोरङको पथरी शनिश्चरेको छैटौं नगरसभाको उद्घाटन् गर्नुहुने भएको छ । सिन भिलेज पार्टी प्यालेसमा शुक्रबार मन्त्री घिमिरेको प्रमुख

हराएर बेपत्ता भएका युवक मृत फेला

हराएर बेपत्ता भएका युवक मृत फेला

बिहीबार, १५ फाल्गुन २०७६, २३:४६

खोटाङ । खोटाङको जन्तेढुङगा गाउँपालिका १ देविस्थानका २१ बर्षीय आशिष राई मृत फेला परेका छन् । यही फाल्गुन ९ गते साथीहरुसंगै खोटाङ बाह्रपोखरीको वंशीलालघाट झोलुङगे पुल तर्फ घुम्न भनी गएका

नियन्त्रीत लागुऔषध गाँजा सहित उदयपुर र मोरङबाट ८ जना पक्राउ

नियन्त्रीत लागुऔषध गाँजा सहित उदयपुर र मोरङबाट ८ जना पक्राउ

बिहीबार, १५ फाल्गुन २०७६, २३:३९

बिराटनगर । उदयपुर र मोरङका २ स्थानबाट बुधवार राती नियन्त्रीत लागुऔषध गाँजा बेचबिखन तथा ओसार पसारमा संग्लग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । उदयपुरको बेलका नगरपालिका ३ चिचिला

बुढासुब्बा गोल्डकपमा मछिन्द्रलाई पराजित गर्दै पुलिस फाइनलमा

बुढासुब्बा गोल्डकपमा मछिन्द्रलाई पराजित गर्दै पुलिस फाइनलमा

बिहीबार, १५ फाल्गुन २०७६, २३:३०

धरान । विभागिय टोली नेपाल पुलिस क्लब २२ औं बुढासुब्बा टुबोर्ग गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । ए डिभिजन लिग विजेता मछिन्द्र क्लबलाई सडन डेथमा पराजित गर्दै पुलिस क्लब फाइनलमा

जुवा खेल्ने ६ जना पक्राउ

जुवा खेल्ने ६ जना पक्राउ

बिहीबार, १५ फाल्गुन २०७६, १४:०९

झापा । झापाको बिर्तामोड नगरपालिका–४ मन्दा बस्तिबाट जुवा खेलिरहेका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । बुधवार साँझ साँढे ६ बजे स्थानीय कोपीला लिम्बु तामाङको घरमा जुवा खेलिरहेको भन्ने सूचना

ट्याक्टरले किचेर सह–चालकको मृत्यु, चालक घाईते

ट्याक्टरले किचेर सह–चालकको मृत्यु, चालक घाईते

बिहीबार, १५ फाल्गुन २०७६, १४:०५

ताप्लेजुङ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ३ मा ट्याक्टरले किच्दा सोही ट्याक्टरका सह–चालकको मृत्यु भएको छ । बुधवार साँझ साँढे ५ बजेको समयमा ताप्लेजुङको साँघु बजारबाट तालखर्क जाँदै गरेको को ३

८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो

८० दिनपछि धनकुटा उद्योग वाणिज्य संघको ताला खुल्यो

बिहीबार, १५ फाल्गुन २०७६, ००:०३

धनकुटा । धनकुटा उद्योग वाणिज्य संघ धनकुटाको कार्यालयमा लागेको अनिश्चितकालीन तालाबन्दी ८० दिनपछि बुधबार खोलिएको छ। धनकुटा उद्योग वाणिज्य संघको ४५ औँ साधारण सभाको क्रममा गत मंसिर २३ गते असन्तुष्ट

रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

बुधबार, १४ फाल्गुन २०७६, २१:४६

रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मारवाडी युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालिमंन्दिर को प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पतालमा रहेको

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles