प्रदेश-१ Archives - Page 184 of 276 - Pahilo Online
लागुऔषध सहित २२ बर्षीय मोहम्बद पक्राउ

लागुऔषध सहित २२ बर्षीय मोहम्बद पक्राउ

सोमबार, १२ फाल्गुन २०७६, १७:००

उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ लालपत्ताबाट लागुऔषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । लाहानबाट गाईघाट तर्फ जाँदै गरेको लु ५४ प ८७६३ नम्बरको मोटरसाईकललाई रोकेर चेकजाँच गर्ने

मछिन्द्रलाई तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि

मछिन्द्रलाई तेस्रो संस्करणको सताक्षी गोल्डकपको उपाधि

सोमबार, १२ फाल्गुन २०७६, १६:५१

सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबले तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको उपाधि जितेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा आइतबार भएको फाइनलमा थ्री स्टार क्लबलाई

अर्थमन्त्री डा. खतिवडा द्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

अर्थमन्त्री डा. खतिवडा द्वारा सञ्चार मन्त्रालयको पदभार ग्रहण

आईतवार, ११ फाल्गुन २०७६, १७:३६

काठमाडौं । अर्थमन्त्रीसमेत रहेका डा. युवराज खतिवडाले सञ्चार प्रविधि तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । उनले आइतबार मन्त्रालयमा पुगी संचार मन्त्रालयको पदभार ग्रहण गरेका हुन् । ७० कुरोडको

विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

विष्णुमाया मृत्यु प्रकरणमा न्यायको माग गर्दै विद्यार्थीद्वारा प्रदर्शन

शुक्रबार, ९ फाल्गुन २०७६, २३:११

झापा । छात्राको झुन्डिएको अवस्थामा शङ्कास्पद शव फेला परेको भन्दै घटनाको सत्य तथ्य छानबिन गरी उचित न्यायको माग गर्दै विद्यार्थीहरुले साङ्लो प्रदर्शन गरेका छन्। शुक्रबार विद्यार्थीहरुले कचनकवल गाउँपालिका–६ स्थित बनियानी

आर्मीलाई हराउँदै मछिन्द्र क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा

आर्मीलाई हराउँदै मछिन्द्र क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा

शुक्रबार, ९ फाल्गुन २०७६, २३:०६

काठमाडौं । मछिन्द्र फुटबल क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा शुक्रबार भएको दोस्रो सेमिफाइनलमा त्रिभुवन आर्मी क्लबलाई २–० गोल

अशक्तहरुलाई वडा अध्यक्ष राईद्वारा ह्विल चेयर प्रदान

अशक्तहरुलाई वडा अध्यक्ष राईद्वारा ह्विल चेयर प्रदान

शुक्रबार, ९ फाल्गुन २०७६, २२:५९

पथरीशनिश्चरे । पथरी शनिश्चरे वडा नम्बर १० का वडा अध्यक्ष सागर राईले आफ्नो वडाको शारीरिक अपाङ्गता भएकोहरुलाई व्हिल चेयर बितरण गर्ने अभियान अनुरुप आज थप एक जनालाई एक थान ह्विल

विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

विराटनगरबाट सुनका गहना चोरी गर्ने सुरक्षा गार्ड पक्राउ

शुक्रबार, ९ फाल्गुन २०७६, २२:५४

विराटनगर । विराटनगरबाट सुनका गहना चोरी गर्ने सेक्युरिटी गार्ड पक्राउ परेका छन् । विराटनगर–५ चाँदनी चोकस्थित रहेको राष्ट्रिय मानव अधिकार आयोग १ नं. प्रदेश कार्यालयको माथिल्लो तलामा बस्ने वसन्ती विष्ट

नगरमो सहयोगमा नौमति बाजाको तालिम

नगरमो सहयोगमा नौमति बाजाको तालिम

शुक्रबार, ९ फाल्गुन २०७६, १५:२९

पथरी शनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरपालिकाको सहयोगमा दलित सेवा संघमार्फत नौमति बाजाको तालिम सुरु भएको छ । वडा नम्वर १० मा नगर उपप्रमुख यमुना विष्ट वास्तोलाले नौमति बाजा सीप

प्रहरी जवानद्वय राज कुमार घिमिर र श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

प्रहरी जवानद्वय राज कुमार घिमिर र श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित

शुक्रबार, ९ फाल्गुन २०७६, १५:०३

मोरङ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी जवान राज कुमार घिमिरे र इलाका प्रहरी कार्यालय धुलावारी झापामा कार्यरत प्रहरी जवान श्रीमान राई माघ महिनाको सर्वोत्कृष्ट प्रहरी (BEST POLICE OF

थ्री स्टार क्लव सताक्षी गोल्डकपको फाइनलमा प्रवेश

थ्री स्टार क्लव सताक्षी गोल्डकपको फाइनलमा प्रवेश

शुक्रबार, ९ फाल्गुन २०७६, ०१:५५

झापा । थ्री स्टार क्लब तेस्रो संस्करणको सताक्षी गोल्डकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । झापाको झिलझिलेस्थित गणेशमानसिंह अध्ययन प्रतिष्ठान रंगशालामा बिहिबार आयोजक सतासीधाम स्पोर्टिङ क्लबलाई ३(१ गोल अन्तरले पराजित

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles