रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान - Pahilo Online

रंगेलीमा मारवाडी युवा मञ्चद्वारा रक्तदान

writer

रंगेली । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मारवाडी युवा मञ्च ले खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कालिमंन्दिर को प्राङ्गणमा उनीहरुले रक्तदान गरेका हुन । रंगेली अस्पतालमा रहेको ब्लड बैक को संयुक्त सहयोगमा रक्त दान गरेको क्लवका अध्यक्ष पुष्पराज अग्रवालले बताए ।

उक्त रक्तदानमा रंगेली अस्पताल का मेडिकल सुपरिटेन्डेन्ट रोहिन्द्र पाण्डे , ससस्त्र प्रहरी , क्लवका सदस्य , स्थानीय लगायत गरि २१ जनाले रक्तदान गरेका हुन । केही महिना देखि रंगेली अस्पतालमा रहेको व्लड बैकमा रगतको अभाव भएको हुनाले उक्त रक्तदान गरिएको क्लव का पुर्व अध्यक्ष प्रकाश चिरनियाले बताएका छन् ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes