खेलकुद Archives - Page 36 of 47 - Pahilo Online
ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज २–० ले पराजित गर्दै मच्छिन्द्रको विजयी सुरुवात

ए डिभिजन लिगमा ब्रिगेड ब्वाइज २–० ले पराजित गर्दै मच्छिन्द्रको विजयी सुरुवात

आईतवार, २९ मंसिर २०७६, ०१:४८

काठमाण्डौ । शहीद स्मारक ए डिभिजन लिगमा मच्छिन्द्र क्लबले विजयी सुरुवात गरेको छ । यो सिजनको लिगका लागि नौ जना राष्ट्रिय खेलाडी भित्र्याएको मच्छिन्द्रले ब्रिगेड ब्वाइज क्लबलाई दुई शून्यले हरायो

धनकुटा गोल्डकपको फाइनलमा दुहवी र धरान भिड्ने

धनकुटा गोल्डकपको फाइनलमा दुहवी र धरान भिड्ने

आईतवार, २९ मंसिर २०७६, ००:५५

धनकुटा । धनकुटाको हिलेमा जारी प्रथम धनकुटा गोल्डकप फुटवल प्रतियोगितामा दुहवी फुटबल क्लब सुनसरी र रोयल धरान फुटबल फेन्ड क्लब फाइनलमा प्रबेश गरेका छन। शनिबार भएको पहिलो सेमिफाइनल खेलमा दुहवी

सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानी विराटनगरलाई, महिला तर्फ आज फाइनल

सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानी विराटनगरलाई, महिला तर्फ आज फाइनल

बिहीबार, २६ मंसिर २०७६, ०९:०४

एलिना दियाली । पथरीशनिश्चरे । सिरिजंघा स्मृति रनिङकप पुरुष भलिबलको उपाधी रानि पुलिस बिराटनगरले जितेको छ। बुधबार भएको फाईनल खेलमा काङ्भा समाजलाई २५–१३,२८–२६,२५–२२ को सोझो सेटमा हराउँदै उपाधी चुमेको हो।

आगामी २८ बाट सुरु हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनीक

आगामी २८ बाट सुरु हुने ‘ए’ डिभिजन लिगको खेल तालिका सार्वजनीक

बिहीबार, २६ मंसिर २०७६, ००:३३

काठमाडौं । सहिद स्मारक ए’ डिभिजन लिग फुटबलको नयाँ सिजन शनिबारबाट सुरु हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फुटबल क्लब र ब्रिगेड ब्वाईज क्लब (बीबीसी) बीचको खेलसँगै औपचारिक रुपमा ’ए’

साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक

साग अन्तर्गत पुरुष फुटबलमा भुटानलाई हराउँदै नेपाललाई स्वर्ण पदक

बुधबार, २५ मंसिर २०७६, ०१:०५

काठमाडौं । नेपालले १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मंगलबार भुटानलाई २, १ गोल अन्तरले पराजित गर्दै नेपालले स्वर्ण

स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक, जुडोमा नेपालकी देविकालाई स्वर्ण

स्वर्णमा गौरिकाको कीर्तिमानी ह्याट्रिक, जुडोमा नेपालकी देविकालाई स्वर्ण

सोमबार, २३ मंसिर २०७६, ०२:२०

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले अर्को स्वर्ण पदक जितेकी छिन् । सातदोबाटोस्थित पौडी पोखरीमा आइतबार गौरिकाले ४ सय मिटर फ्रिस्टाइलमा स्वर्ण जितेकी

सागको आठौं दिन आज १५ खेल

सागको आठौं दिन आज १५ खेल

आईतवार, २२ मंसिर २०७६, ०३:१२

काठमाडौं । नेपालमा जारी १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को आठौं दिन आज आइतबार विभिन्न १५ खेलमा प्रतिस्पर्धा हुँदैछ । सागको आठौं दिन काठमाडौं पोखरा र जनकपुरमा गरि

गौरिकालाई पौडिमा दोस्रो स्वर्ण नेपालको स्वर्ण संख्या ४१ पुग्यो

गौरिकालाई पौडिमा दोस्रो स्वर्ण नेपालको स्वर्ण संख्या ४१ पुग्यो

शुक्रबार, २० मंसिर २०७६, २३:०३

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत पौडीमा गौरिका सिंहले दोस्रो स्वर्ण पदक जितेकी छिन् ।सातदोबाटोस्थित पौडी पोखरीमा शुक्रबार गौरिकाले २ सय मिटर ब्याकस्ट्रोकमा स्वर्ण जितेकी हुन्

तेक्वान्दोमा सक्षमको पदकसँगै अहिलेसम्म साग इतिहासमा नेपालको स्वर्ण १०० पुग्यो

तेक्वान्दोमा सक्षमको पदकसँगै अहिलेसम्म साग इतिहासमा नेपालको स्वर्ण १०० पुग्यो

बुधबार, १८ मंसिर २०७६, २२:१९

काठमाण्डौ । दक्षिण एसियाली खेलकुदको इतिहासमा नेपालले स्वर्ण पदकको संख्या शतक र्पुयाएको छ । सक्षम कार्कीले तेक्वान्दोमा बुधबार स्वर्ण जितेसँगै नेपालले सागमा स्वर्णको शतक बनाएको हो । १२ औं सागसम्म

पुलिस क्लबलाई पराजित गर्दै एपीएफलाई चन्द्रागिरी गोल्डकपको उपाधि

पुलिस क्लबलाई पराजित गर्दै एपीएफलाई चन्द्रागिरी गोल्डकपको उपाधि

आईतवार, १५ मंसिर २०७६, ००:०६

काठमाडौं । विभागीय टाली नेपाल पुलिस क्लबलाई पराजित गर्दै अर्को विभागीय टाली नेपाल एपीएफ क्लबले तेस्रो चन्द्रागिरी गोल्डकपको उपाधि जितेको छ । नैकापस्थित चन्द्रागिरी नगरपालिकाको खेल मैदानमा भएको खेलमा एपीएफले

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2026 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Codebundles