सिक्किमविरुद्ध सावित्रा भण्डारी एक्लैको ९ गोल - Pahilo Online

सिक्किमविरुद्ध सावित्रा भण्डारी एक्लैको ९ गोल

writer

काठमाडौं । प्रधान सेनापती महिला फुटबल प्रतियोगितामा सोमबार एपिएफकी सावित्रा भण्डारी सम्बा एक्लैले सिक्किमविरुद्ध ९ गोल गरेकी थिइन् । हालै १३ औं दक्षिण एसियाली खेलकुद मार्फत राष्ट्रिय फुटबल टोलीका लागि सर्वा्धिक ३८ गोल पु¥याएकी सावित्राको उच्च प्रदर्शनबाट प्रेरित खेलमा एपिएफ सिक्किमलाई १८–० को फराकिलो अन्ख्तरले पराजित गरेको थियो ।

लगनखेलस्थित नेपाली सेनाको मैदानमा भएको खेलमा सावित्रासँगै राष्ट्रिय टोलीकी पूर्व सदस्य अनु लामाले ४ गोल, अनिता बस्नेतले ३ गोल र रेनुका नगरकोटीले २ गोल गरेकी थिइन् । पहिलो हाफमा १० गोल गरेको एपिएफले दोस्रो हाफमा ८ गोल थपेको थियो ।

प्रतियोगिता अन्तर्गत सोमबार नै सोही मैदानमा भएको खेलमा अर्को विभागिय टोली नेपाल पुलिस क्बललबे प्रदेश २ लाई ३–० ले हराएको छ । पुलिसका लागि निरु थापा, निशा विक र दीपा न्यौपानेले गोल गरे ।

मा प्रकाशित

यसमा तपाईको मत:

  • भुल्के मिडिया प्रा.लि.द्वारा सञ्चालित
  • कम्पनी रजिष्ट्रारको का. २१५६६४–७५–०७६
  • सूचना विभाग दर्ता नं. १३५१–०७५–७६
  • प्रेस काउन्सिल सूचिकृतः १७१९–२०७६
  • पथरी-शनिश्चरे–१, मोरंग
  • सम्पर्क:  ९८४२०४७१४२
  • इमेल: jrmohan.brt@gmail.com,
  • pahiloonline@gmail.com
  • वेबसाइट: www.pahiloonline.com
  • सम्पादकः रामकुमारी राई

© Copyright 2017 - 2024 Pahiloonline pvt ltd. All Rights Reserved.

Design / Developed by Thbytes